हिमालपोस्ट, Author at Himal Post - Page 2529 of 3110 Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

हिमालपोस्ट

प्रदेश नं १ संसदीय दलका नेतामा नेकपा माओवादी केन्द्रका टङ्क आङबुहाङ

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङलाई सर्वसम्मत चयन गरेको छ । उनी ताप्लेजुङबाट निर्वाचित प्रदेश साँसद हुन । माओवादी केन्द्र प्रदेश नं

मात्र पाँच सय रुपैयाँमा फोरजी स्मार्टफोन

काठमाडौं। भारतमा आममानिसको हातसम्म फोरजी स्मार्टफोन पुर्याउने अभियान सुरु गरिएको छ । भारतमा अहिले पनि लाखौं मानिस फिचर फोन नै चलाउँछन् । जसमा फोरजी सेवा उपलब्ध छैन । फिचरफोन प्रयोगकर्तालाई

प्रचण्ड र ओलीबीच छलफल सकियो, एकता संयोजन समितिको बैठक भोली

काठमाडौं ।। नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष ओलीबीच छलफल सकिएको छ। बिहिबार सम्पन्न छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

गुरुङलाई राप्रपा प्रजातान्त्रिकद्वारा केन्द्रीय सह महामन्त्री पदमा मनोनयन

काठमाडौँ, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवम् युवा नेता किशोर गुरुङलाई राप्रपा प्रजातान्त्रिकले केन्द्रीय सह महामन्त्री पदमा मनोनयन गरेको हो । गत आइतबार सम्पन्न भएको राप्रपा

संबिधानका पिता स्वर्गीय शुशिल कोईरालालाई राष्ट्र,काँग्रेस र काँग्रेसीले भुल्दै।

कर्ण बहादुर अधिकारी। खै काँहाबाट कुन शब्दले सुरूवाती गरू यी मेरो मनको मनोभावनाहरू मनलाई गह्रुङ्गो बनाई नेपालको संविधानका पिता,नेपाली राजनीति इतिहासका हस्ति,राजनीतिका धरोहर,निष्ठावान व्यक्तित्वको धनी,पूर्व प्रधानमन्त्री,प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेस

कपिलबस्तुमा ८ सय ७८ जनामा हात्तीपाइले

किरणमान बज्राचार्य कपिलवस्तु । कपिलवस्तुमा फेरि हात्तीपाइले विरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । अभियान २०६४ देखि लगातार संचालन गरिँदै आइआएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन । यस वर्ष फागुन

स्वर्गद्वारीमा डेढ महिनामा ५० हजार पर्यटक

प्रज्ज्वल पहाडी प्युठान  । पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पछिल्लो पटक आगमन वृद्धि भएको छ । पछिल्लो पौषदेखि माघ पन्ध्र सम्म मात्रै ५० हजार पर्यटक तथा धार्मिक तीर्थयात्रीहरूले

पाँचौँ स्याङ्जा महोत्सवको तयारी पूरा

रोशन लामिछाने स्याङ्जा  । माघ २६ गतेबाट फागुन ८ गते सम्म संचालन हुने प्रदेश स्तरीय पाचौ स्याङ्जा महोत्सव २०७४को तयारी पूरा भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले पत्रकार

चौथो लुम्बिनी शान्ति म्याराथन–२०१८ हुने

भैरहवा । भगवान बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागु पूर्णिमाको दिन, अर्थात् मार्च १, २०१८, मा

कपिलबस्तुमा छोटकी बहिनी कार्यक्रम संचालन

कपिलवस्तु । बालिका शिक्षालाई सहयोग पुर्याउनका लागि कपिलवस्तुमा छोट्की वहिनी खातिर शिक्षा अर्थात बहिनी शिक्षाका लागि दिदी कार्यक्रम शुरु भएको छ । शिक्षाबाट बञ्चित भएका बालिकाहरूलाई विद्यालयमा नियमित शिक्षा प्रदान गर्नका

तीन कक्षा सम्हाल्ने एक्ली शिक्षिका

बुद्धिमान पुन सल्यान । आधारभूत विद्यालयमा कति जना शिक्षक, शिक्षिका हुन्छन् ? अनुमान हुन सक्छ ४ जना, ६ जना । तर तपाईलाई अनौठो लाग्नसक्छ । सल्यानको एक विद्यालयमा एक जना मात्रै शिक्षिका छन् । उनी

रुखबाट निकालियो विद्युत्

रुकमु । जिल्लाको मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रकसन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रुखबाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनीहरूले गुनामौरा नामको रुखबाट विद्युत् निकाल्न