हिमालपोस्ट, Author at Himal Post - Page 2472 of 3110 Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

हिमालपोस्ट

चार कक्षामा पढ्ने १३ वर्षीय बालकद्वारा एलकेजीमा पढ्ने ६ वर्षीय बालिका बलात्कृत !

रोल्पा । रोल्पामा बालकले बालिका बलात्कार गरेको खबर बाहिरीएको छ । एल केजीमा पढ्ने बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा चार कक्षामा पढ्ने बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले निण्न्त्रणमा लिएको छ

पराजुलीद्वारा राष्ट्रपति समक्ष राजीनामा

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। पराजुलीलाई बुधवार

सन्दीप एक्लैले लिए ४ विकेट, पपुवा न्युगिनीको छैटौं विकेट पतन

काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीको छैटौं विकेट पतन भएको छ । पपुवा न्युगिनीका सन्दीपले किप्लिन डोरिगालाई ११ रनमा आउट गराए ।

उपसभामुखमा वामबाट तुम्बाहाम्फे र कांग्रेसबाट भुसालद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् । अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि

दिल्लीबाट काठमाडौं जादै गरेको बसको ठक्करबाट १ जनाको मृत्यु

नया दिल्ली । भारतको नयाँदिल्लीबाट काठमाडौंतिर गइरहेको बसको ठक्करबाट महेन्द्रनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौंतिर गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नम्बर बसको ठक्करबाट दार्चुलाको महाकाली नगपालिका–३ घर भई

नगद र सुन लिएर महिला बेपत्ता

कञ्चनपुर, १ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पूजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना

अवैधानिक रूपमा नागरिकता बनाउने दुईजना पक्राउ

सल्यान।अवैधानिक रूपमा नागरिकता बनाएकोे भन्दै सल्यानमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अभिभावकको नाम खुलाउन असहज मानेर अभिभावकको नाममा अर्कैको नाम राखेर नागरिकता बनाउन खोज्ने दुई जना लाई प्रहरीले पक्राउ

सिँचाइ आयोजनाको काम सुस्त गतिमा

कपिलवस्तु । कपिलवस्तुमा सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघि देखि सुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा कुल १० वटा

नेप्से ओरालो गति रोकिएन !

नेप्से आज बिहिबार पनि घट्दो क्रममा देखिएको छ । आज मध्यान्ह १२ बजेसम्म नेप्से शुन्य दसमलव २९ अंकले घटेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य पाँच अंकले घटेको छ ।

विद्यादेवी भण्डारीले पुनः सथप लिने

पदमुक्त भैसकेका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट हिजो मात्रै सपथ लिएकी राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक दबाबमा परेकी छन । मंगलबार राष्ट्रपतिमा दोश्रो कार्यकालका लागि निर्वाचित भण्डारीले संवैधानिक व्यवस्थाअनुसार बिहीबार प्रधानन्यायाधीश पराजुलीबाट शीतलनिवासमै सपथ

विमान दुर्घटनामा दिवंगत प्रति देहरादुनमा क्यान्डल  मार्च

देह्रदुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा यूएस -बङ्गला विमानको खबरले देश शोकाकूलमा छ। बङ्गलादेशको राजधानी टाकाबाट ६७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ७९ जना सवार थिए।त्यसमध्ये ३३ जना नेपाली

भ्याट बृद्धिले ट्रयाक्टरबाट तेब्बर राजस्व सङ्कलन

आचार्य प्रदीप बुटवल । कृषि प्रयोजनका लागि नेपाल भित्राइने ट्रयाक्टरमा भन्सार कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट)मा वृद्धि गरे पछि रुपन्देहीमा ट्रयाक्टर बिक्रीमा कमी आएको छ । गत आर्थिक वर्ष २०७३÷०७४