
म एकदम निराश र डिस्टर्ब छु । यो दुर्घटनाले प्रतिक्षा गरिरहेको थियो । सुरक्षा संस्कृति वा साँचोभन्दा निजी क्षेत्रमा यसको अभाव एकदम उदेकलाग्दो छ । मलाई थाहा छ,पाइलटहरुलाई जोखिमयुक्त अवस्थाहरुमा

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै छ । बैठक नजिकिएसँगै नेताहरु छलफलका विभिन्न एजेण्डा तय गर्न व्यस्त छन् । बैठकमा प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा प्राथमिकताका साथ छलफल
ललितपुरको ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की विरुद्ध आफ्नै स्कुलमा पढ्ने छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको छ। सोहि आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो। स्कुलकै छात्राबासको

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई संयुक्त निर्देशन दिने तयारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई बैठकमा बोलाएर

आफू निकटलाई आथिक चलखेलका आधारमा बढुवा गर्न अघिल्लो सरकारले नेपाल प्रहरीमा मन लाग्दी रुपमा थप गरेका दरबन्दी नयाँ सरकारले कटौती गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले

काठमाडौं– तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको घोटालामा संलग्न थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन सञ्चालक छविरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो। उनी पछिल्लो समय नागरिक

स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन् । आइतबार बिहान क्वार्टरमा कलाकारहरुसँग कुरा

नयाँ दिल्ली :भारतमा नेपाली विद्यार्थीहरूको हक हितमा काम गर्दै आएको गैरराजनीतिक विद्यार्थी सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। हातेमालो नेपाली विद्यार्थी समूहद्वारा आयोजित फुटबल खेल

नेपाली साङ्गीतिक क्षेत्रमा चिर परिचित गायिका सम्झना लामिछाने मगरको सालैजो गीत ‘मायालुको सम्झना ‘ सार्वजनिक भएको छ । दर्जनौं लोकदोहोरी गीत र तिजका गीतमा आवाज दिएर आफ्नो नाम कुशल गायिकाको

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७ वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ। दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा सङ्गठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको

एजेन्सी तमिल सुपरस्टार सूर्याले आफ्ना निर्देशक विज्ञनेश सिभनलाई नयाँ कार उपहार दिएका छन्। उनले हालै ती निर्देशकसँग बलिउडको हिट फिल्म ‘सपेसल २६’को तमिल रिमेकमा काम गरेका थिए। फिल्मलाई राम्ररी समापन

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई छुटाउन भन्दै काभ्रेको बनेपामा निस्किएको र्यालीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्यो । लामालाई छुटाउन माग गर्दै नेपाली कांग्रेस काभ्रेले बनेपामा निकालेको मसाल जुलुसमा