हिमालपोस्ट, Author at Himal Post - Page 2440 of 3110 Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

हिमालपोस्ट

५ नम्बरको प्रदेश राजधानी फरक स्थानमा हुनु पर्छ : उपाध्याय

आचार्य प्रदीप/बुटवल ।भारतका लागि पुर्व नेपाली राजदुत  तथा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको सदरमुकाम नयाँ सहरमा बन्नुपर्ने धारणा राखेका छन् । उनले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै

चित्त बुझ्दो नभए पार्टी एकता हुदैन :रायमाझी

बुटबल । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझ्दो नभए पार्टी एकता नहुने बताएका छन् । रिपोर्टस क्लब नेपाल पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले घडी, समय पोला तोकेर पार्टी

५ नम्बर प्रदेशको राजधानी रुपन्देही बाहेक अन्त जाँदैन:भट्टराई

बुटबल। राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले ईयुले अर्कोको देशको विषयमा बोल्न जरुरी नरहेको बताए । उनले ईयुले बोलेको गम्भीर विषय भएको बताउँदै अर्कोको देशलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन, यसमा

वडासदस्य पौडेलको घरमा आगलागी , १५ लाखभन्दा बढीको क्षति

फलेवास/पर्वत (रासस) : पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो ।

टिपरको ठक्करबाट महिलाको मृत्यु ,श्रीमान विदेशमा :एक छोरा र छोरी अलपत्र

काठमाडौं । टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । काठमाडौंको गुर्जुधारामा बाटो निमार्ण स्थलमा डोजरको ठक्करबाट उनको ज्यान गएको हो । ज्यान जानेमा बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको साधारण सभा सम्पन्न

केशव पोखरेल / दक्षिण कोरिया नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको साधारण सभा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत अर्जुन जङ्ग बहादुर सिंह

यसकारण घट्यो म्यानपावरविरुद्धको उजुरी

काठमाडौ – वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्ध यजुरी दर्ता प्रक्रियामा नलागी मेलमिलापमै टुंग्याउन थालेका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । विभागले मेलमिलाप गर्न जोड दिएका कारण उजुरीको

के ओलीलाई फसाउँदै छन त प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमण अगाबै एमाले र माओवादीबीच पार्टी एकता हुने कुराले अहिले बजार तताएको छ । तर, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाईलाई मात्रै आधार मान्ने हो भने, प्रधानमन्त्रीको भारत

आईजिपी प्रकरणमा बादलले के गर्लान ?

गृहमन्त्री भएपछि रामबहादुर थापा ‘बादल’ ले प्रहरी संगठनलाई थप व्यवस्थित र विवादरहित बनाउने भाषण ठोके । त्यतिमात्र होइन उनले नेपाल प्रहरीलाई विश्वकै नमुना बनाउनेसमेत उद्घोष गरे । तर, जब प्रहरी

‘शून्य समय’ को प्रश्नमा तीन दिनभित्र जवाफ

अब संघीय संसद्को शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीले तीन दिनभित्र अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सांसद्ले उठाएका प्रश्नमा विभागीय मन्त्री तथा मन्त्रालयले सभामुखमार्फत तीन दिनभित्र जवाफ दिनुपर्नेछ।

मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर नजानुहोला !

निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको

शेखरले देउवालाई भने -पराजयको दोष तपाईँले नलिएर मोदीले लिन्छन त ?

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको