हिमालपोस्ट, Author at Himal Post - Page 2406 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

डिपिएल : धनगढीले रुपेन्देहीलाई ३ रनले हरायो

धनगढी ,कैलाली । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा जारी  रुस्लान धनगढी प्रिमियर लिग दोस्रो संस्करण (डीपीएल–२) को आजको खेलमा टिम चौराह धनगढीले  रुपेन्देही च्यालेन्जर्सलार्इ ३ रनले पराजित गरेको छ

कृषि पत्रकार समाज रुपन्देहीमा गठन

आचार्य प्रदीप बुटवल । रुपन्देहीमा क्रियाशील कृषि क्षेत्रका पत्रकारहरूको भेलाबाट बुटवल टुडे दैनिकका वरिष्ठ संवाददाता कृष्ण खनालको अध्यक्षतामा कृृषि पत्रकार समाज नेपाल रुपन्देही शाखा गठन गरेको छ । शनिवार बुटवलमा

नेपाल अब ल्यान्ड लिंक मात्र होइन वाटर लिंक पनि हुनेछ:मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् ।

रुपन्देहीमा प्लाष्टिक झोला निषेध

बुटवल– रुपन्देहीको तिलोत्तमालाई प्लाष्टिक झोला निषेधित नगरपालिका बनाउन शनिबार मणिग्राममा सम्पन्न सरोकारवालाहरुको बैठकले आउँदो वैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो । प्लाष्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक

ओलीको टुक्का जस्तै श्वेतपत्र पनि मजाक हो: रामशरण महत

चितवन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताएका छन्। नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एकदिने प्रशिक्षण कार्यक्रममा

धनगढीमा ४ पार्टीको प्रहरीसँग झडप, १६ घाइते

धनगढी । कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।   धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा

यी १४ बाचा पुरा गर्लान त मोदीले ?

  प्रधानमन्त्री केपी ओली र समकक्षी नरेन्द्र मोदीले आज संयुक्त पत्रकार सम्मेलनमा धेरै कुराको बाचा गरेका छन् । यस्ता बाचा त धेरै पटक दुवै तर्फबाट नगरिएको होइन तर यो पल्ट भारतले

भारतका राष्ट्रपतिले भने: विश्वमा नेपाल र भारतको जस्तो प्रगाढ मित्रता छैन

काठमाडौं : भारतका राष्ट्रपति रामनाथ गोविन्दले नेपाल र भारतको जस्तो प्रगाढ मित्रता विश्वमा नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान राजधानी दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटमा कोविन्दले दुई देशकोजस्तो मित्रता कुनै

यसरी भए सल्लु जेल मुक्त !

भारत । कालो हिरण ( कृष्णसार) मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएका छन् । सलमान खान ५० हजार भारतीय रुपैया जमानत राखेर रिहा

नेपाल आइडलको टिम किन पुग्यो युरोप ?

बार्सिलोना । नेपाल आइडलको टिम युरोप आइपुगेको छ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा युरोपभर सांगीतिक प्रस्तुतिका लागि कलाकारको उनीहरु बिहीबार जर्मनी आइपुगेका हुन् ।   टिममा नेपाल आइडल बुद्ध लामा,फर्स्ट

सलमान खान दुई दिनमै रिहा

जोधपुर । कालो हिरण मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएको छन् । अदालतले पाँच वर्ष कैद फैसला गरेपछि उनका कानून

एकताका अधिकांश विषय मिलिसक्यो : विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले र नेकपा माओवादी केन्द्रबिच पारस्परिक सम्मान र समानताका आधारमा एकता हुने बताएका छन् । उनले दुई पार्टीबिचको एकताका अधिकांश विषय मिलिसकेको र