काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ मानबहादुर विश्वकर्मा र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे अगाडि देखिएका छन् । १
काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ले मतान्तर बढाउँदै लगेकी छन् । तीन हजार मत गणना हुँदा डिनाले १६५२ मत ल्याएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेले भ्रम फैलाइरहेको बताएका छन्। पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर
नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत भएको सहमहामन्त्री निर्वाचनको तीन समूहतर्फको मतगणना सुरु भएको छ। दलित, आदिवासी जनजाति र महिला समूह तर्फको महामन्त्री पदको मतगणना सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सुरु गरिएको
काठमाडौँ- कांग्रेस महामन्त्रीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका दुवै उम्मेदवार पराजित भएका छन् । देउवा प्यानलबाट महामन्त्री पदका उम्मेदवार पूर्व सहमहामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भएका हुन् ।
एजेन्सी – एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको मुम्बईमा दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ। मुम्बईमा बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।
काठमाडौं। अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी तहसनहस हुनुको कारण बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै शर्माले
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सभापति, उपसभापति र महामन्त्रीको मतगणनापछि सहमहामन्त्री पदको मतगणना शुरु गर्ने तयारी गरिएको छ। कांग्रेसको निर्वाचन समितिले आजै सहमहामन्त्री पदको
काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै नरहने संकेत गरेका छन् । पदबाट राजीनामा दिएपछि उनले राजनीतिमा रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन्
काठमाडौं- महामन्त्रीमा निर्वाचित भएपछि गगन थापाले नेपाली कांग्रेसलाई अब भरोसा गर्न सकिने पार्टी बनाउने बताएका छन्। ‘आज नेतालाई समेत भरोसा गर्न सकिने अवस्था छैन। तर हामी अब नेपाली कांग्रेसलाई भरोसा
काठमाडौं-नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापासँग हल बाँधिएर काम गर्ने बताएका छन् । विजयी भएको घोषणापछि पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले गगनसँग मिलेर अगाडि
काठमाडौं- काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी