
नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले २६ औं आईजीपी प्रकरणबारे नेकपा एमालेलाई व्यंग्य गरेका छन् ।आज साँझबाट अनिवार्य अवकाश पाउन लागेका चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अचम्मको ! साँचिक्कै उदेकलाग्दो

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा प्रहरीको छवि उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित निवर्तमान आइजिपी प्रकाश अर्यालको बिदाइ कार्यक्रममा खनालले

अर्घाखाँची ।राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने पहिलो कडीको रूपमा स्कुल स्तरबाटै खेल प्रतिभा पहिचान गर्ने प्रतियोगिताको रूपमा लिइने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको नवौँ संस्करण बुधवारदेखि सन्धिखर्कमा सुरु भएको छ । खेलको

बुटवल बुटवल उपमहानगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण पुनले १३ न वडालाई उपमहानगरकै नमुना वडाको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ | वडा बासी सक्रिय

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले स्थानीय कानुन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १९ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिको जानकारी प्रदेश सरकारलाई गराएको हो । स्थानीय

काठमाडौं । १५ सय रुपैयाँमै त्रिभुवन विश्वविद्यालयको होलोग्राम भएको जुनसुकै तहको सर्टिफिकेट बन्छ भन्दा पत्याउन मुस्किल पर्छ । अझ सर्टिफिकेटसँगै बैंक ब्यालेन्स, स्टेटमेन्ट, सेना–प्रहरीमा जागिर खाएको प्रमाणपत्र पनि सहजै उपलब्ध

एजेन्सी- अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा १ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ। मृत्यु हुनेको संख्या करिब २ सयसम्म पुग्नसक्ने अनुमान गरिएको छ। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएपछि एमाले – माओवादी पार्टी एकता संयोजनको बुधवार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रचण्ड स्वास्थ्यमा सामान्य खराबी देखिएपछि बैठक

काठमाडौं । नेपाल प्रहरीको २६ औं प्रमुख बनेका सर्वेन्द्र खनाल प्रहरीभित्र व्यावसायिक प्रहरी अधिकृत मानिन्छन् । सर्वेन्द्र खनाल नेपाल प्रहरीमा चर्चित प्रहरी अधिकृत हुन् । उनै खनाललाई मंगलबार सरकारले प्रहरी
रौहतट : रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको यूएस–बंगला एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र