हिमालपोस्ट, Author at Himal Post - Page 236 of 3110 Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

हिमालपोस्ट

झिनो मतले पराजित भएपछि…

काठमाडौँ- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा मनोजमणि आचार्य ५३ मतले पराजित भएका छन् । ३५ जना निर्वाचित हुनेमा उनले ३६ औँ मत प्राप्त गरे । उनलाई कृष्णकिशोर घिमिरेले जितेका छन्

कांग्रेस महाधिवेशन: बहालवाला मन्त्री नै केन्द्रीय सदस्यमा पराजित

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कतिपय चर्चित अनुहार समेत केन्द्रीय सदस्यमा पराजित बनेका छन् । यस्तैमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पनि कांग्रेसको केन्द्रीय सदस्यमा पराजित

लुम्बिनीका भावी मुख्यमन्त्री भनिएका कनोडिया केन्द्रीय सदस्यमै पराजित

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्री वीरेन्द्र कनोडिया केन्द्रीय सदस्यमा पराजित भएका छन्। उनी सभापति शेरबहादुर देउवापक्षबाट चुनावमा भाग लिएका थिए । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यमा

खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी: आरजुभन्दा डिला र पुष्पा अगाडी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् । यसतर्फ प्रारम्भिक

माओवादीले पहिलोपटक चुनावबाट नेतृत्व छान्ने

काठमाडौं- बागमती प्रदेशको अध्यक्ष चयन गर्न नेकपा (माओवादी केन्द्र)ले चुनाव गर्ने भएको छ। नेतृत्व चयनका लागि पटक पटक गरिएका छलफलमा कुनै सहमति नजुटेपछि चुनावमार्फत नेतृत्व चयन गर्न लागिएको हो। भोलि

गगनलाई उछिनेर शशांक बने ‘म्यान अफ दी इलेक्सन’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता शशांक कोइरालाले सबैभन्दा लोकप्रिय मत ल्याएका छन् । सुरुवातमा सभापतिमै लड्ने भन्दै लागेका कोइराला अन्तिम समयमा ब्याक भएका थिए । कोइरालाले केन्द्रीय

सर्वदलीय निष्कर्ष: एमालेले निर्वाचित संसद्लाई बन्धक बनाउन पाइँदैन

काठमाडौं- संसद्मा‌ प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले प्रमुख विपक्षी नेकपा (एमाले)लाई संसको गतिरोध अन्त्यका लागि संवादद्वारा सहमतिमा आउन आह्नान गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले प्रतिपक्षी

ओलीलाई फकाउने जिम्मा प्रधानमन्त्री देउवालाई

काठमाडौं- सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ

खुला केन्द्रीय सदस्यमा शेखर प्यानलबाट ९ जना मात्रै

काठमाडौं- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ। ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित

कांग्रेस केन्द्रीय सदस्य- अधिकांश नयाँ अनुहार, कसकाे कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर

कफ्तान सन्दीप लामिछानेले लेखे भावुक संदेश

काठमाडौं । नेपाली क्रिकेट टोलीको नेतृत्व गर्न पाएकोमा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट एशोसिएशनप्रति सम्मान व्यक्त गरेका छन्। नेपाली टिमको क्याप्टेन बनेपछि उनले भावुक स्टाटस लेखेका छन् । उनले फेसबुकमा उनले

सकियो केन्द्रीय सदस्यको मतगणना, देउवा पक्षका २५ जना विजयी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ। निर्वाचन समितिले भने केहीबेरमा मतपरिणाम सार्वजनिक गर्दै छ। कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए। तीन