
काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच गोप्य वार्ता हुने भएको छ । पार्टी एकीकरणको छिनोफानो गर्न उनीहरु शुक्रबार गोप्य स्थलमा वार्ता गर्ने भएका हुन् । बिहिबार अलग

महोत्तरी- धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका-७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्। फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो

काठमाडौं । बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले झण्डै ७ वर्षको कानुनी लडाइँपछि आफ्नै नामको ट्रेडमार्क पाएका छन् । युरोपियन अदालतको फैसलापछि अब खेल सामग्रीहरुमा मेस्सीले आफ्नै नामको टेडमार्क प्रयोग गर्न

काठमाडौं– सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले आफ्नो विवाह खर्च कटाएर मृगौला रोगीलाई सहयोग गरेकी छिन्। बिहिबार विवाह कार्यक्रममै उनले मृगौला रोगी प्रेम बगालेलाई एक लाख ५१ हजार १ सय

खोटाङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालमा अबको एजेण्डा आर्थिक समृृद्धि रहेको बताएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँमा बिहीबार आयोजना गरिएको स्वास्थ्य तथा घुम्ती

काठमाडौं – गएको चैत १६ गते १ सय दिनमा १८ वटा क्षेत्रमा १ सय १० वटा काम पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार

कमेडियन सुनील ग्रोवर पछिल्ला दिनमा शिल्पा सिन्देसँग कमेडि शो जियो धन धना धनमा देखिइरहेका छन् । दुई जनाको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । तर एक भिडियोका कारण केही दिनयता

काठमाडौं, वैशाख १३ । मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाण्डु फर्केका छन् । उनी बुधवार राती नयाँ दिल्लीबाट काठमाण्डु फर्केका हुन् । मुटुको उपचार

भोलि शुक्रबार रिलिज हुने फिल्म ‘ह्याप्पी डेज’ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्ममा समाविष्ट ‘सुस्त यो’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री

बिराटनगर– साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी)

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित दूधपोखरी गाउँपालिका-१,