हिमालपोस्ट, Author at Himal Post - Page 2323 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

ज्याला बढाउँछौँ, अब देशमै रोजगारी दिन्छौँ – प्रधानमन्त्री ओली

काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अब मजदुरको न्युनतम ज्याला बढाउने तयारी गरिरहेका बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा सोमबार एक सन्देश दिंदै ओलीले अब देशमै रोजगारीका अवसर तयार गर्न

गोलमेचमा प्रचण्ड, अन्योलमा सरकार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबचिको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन । त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि

राष्ट्र बैंकमा पनि एमालेकै अराजकता !

मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो । स्वयम् केन्द्रीय बैंक पनि तीन

अत्यावश्यक १८ क्षेत्रमा बन्द–हडताल निषेध !

सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । यससँगै अब सबै प्रकारको यातायात सेवा (जल,

मजदूरको पहिलो आन्दोलन काँग्रेसको नेतृत्वमा भएको हो: देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । विश्व

नेपाली श्रमिकको कार्यभार समाजवादको लागि संघर्ष हो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि बताएका

भारत–पाकिस्तानले कोरियाबाट किन सिक्दैनन् ?

तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्दा–पढ्दा म पूरै अघाएको छु । सामाजिक सञ्जालका ती पोस्ट र टिप्पणीमा यदि उत्तर र दक्षिण कोरियाका नेता दोस्रो विश्वयुद्धपछि भएको

नेपालप्रतिको भारतीय शंका हट्ला त !

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने विशेष आतिथ्य ग्रहण गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्ली फर्किएका छन् । शीर्ष वार्ताक्रममा कुनै ठोस सम्झौता नभए पनि अविश्वास र असमझदारी हटाउन मोदी भ्रमणले

अव गलत औषधि बेच्नेलाई जन्मकैद !

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ

कता हरायो ‘थिंक ट्यांक’ ?

सरकारले प्रधानमन्त्री मातहत रहने गरी विषयगत ‘थिंक ट्यांक’ राख्ने तयारी अघि बढाएको छ । विभिन्न निकायअन्तर्गत रहेका ‘थिंक ट्यांक’ प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्री कार्यालयमातहत रहने यो संयन्त्रलाई कसरी चुस्त बनाउने

फोर्ड गाडीमा अर्को ठगी धन्दा !

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले

मोदीले फेरी भने ‘भारत बुद्धको देश हो’ !

काठमाडौं- नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीबाट बिद्धको जन्मबारे भ्रम नपार्न आग्रह गर्दै गर्दा उता भारतका प्रधानमन्त्रीले भने बुद्ध भारतकै भएको हल्ला पिटे । पटक पटक नेपालको अस्मिता माथिनै धावा बोलिरहेको