हिमालपोस्ट, Author at Himal Post - Page 2322 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

अखिल क्रान्तिकारीले गर्यो नव ज्योति विद्या मन्दिरमा तालाबन्दी

 ललित जाग्री /पहलमानपुर कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको नव ज्योति विद्या मन्दिरमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन कैलाली क्षेत्र न ३ द्घारा तालाबन्दी गरिएको छ । संगठनका जिल्ला सचिव शिवराज

देउवाले भने शिक्षा क्षेत्रमा राजनीति हुन हुन्न

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मंगलवार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले

भूकम्पले भत्किएको गोरखा दरबारको पुनःनिर्माण अझै शुरु हुनसकेन

गोरखा । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ ।

अभिनेत्रीले गरिन ट्रम्पविरुद्ध मानहानिको मुद्दा

एजेन्सी – अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन् । आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन् । डेनियल्सले न्युयोर्कमा

कामकै लागि विदेशिनु पर्दैन :श्रममन्त्री विष्ट

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशमा पर्याप्त रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । मजदुर दिवशका अवसरमा शुभकामना दिँदै मन्त्री विष्टले सरकार गरिबी, अभाव र बेरोजगारीको

७७ वर्षीया बृद्धा बलात्कृत,बलात्कारपछि जिब्रो चुँडाउने प्रयास

इलाम – इलामकी ७७ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन् । दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ती बृद्धा आफ्नै घरमा सुतिरहेका बेला राति बलात्कृत भएकी हुन् । बृद्धाका आफन्तका अनुसार,

पार्टी एकता :फुटको शंका

नयाँ पत्रिका/काठमाडाैँ: एमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सातमहिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक संवादमा अड्किएको छ

सलमान खान र सञ्जय दत्तबीच हात हालाहाल

मुम्बई । सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक फिल्म ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ।फिल्ममा सञ्जय दत्तको भुमिकामा अभिनेता रणवीर कपुरले अभिनय गरेका छन् । २९ जुनमा रिलिज हुने फिल्मको हालैै टिजर

मोदीले यसरी ढाँटे

एजेन्सी– ‘भारतको प्रत्येक गाउँमा विद्युत पुगेकोमा म निकै हर्षित छु’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा भनेका छन्, ‘हामीले त्यो प्रतिबद्धता पुरा गरेका छौं जसका कारण कयैन भारतीयहरुको जीवन सधैंका लागि

मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ :गृहमन्त्री थापा

हेटौँडा। गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम राखी आर्थिक समृद्धि गर्नेतर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ । यहाँ आयोजित पत्रकार भेटघाटमा देशमा बढ्दै गएको अराजक

भारतीय प्रम मोदी सिधै जनकपुर आउने ,प्रम ओलीले स्वागत गर्ने

जनकपुर। यहि बैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने भएका छन् । उनी भारतीय वायुसेवाको जहाजमा पटना आउने र त्यसपछि मोदी लगायत उनको

ओली सरकार र अध्यादेशबीचको अन्तरविरोध

देउवा सरकारले ल्याएको र ओली सरकारले दोहोर्‍याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशअनुसार काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज खुल्ने छैनन् । अध्यादेशको दफा १३ मा भनिएको छ, ‘काठमाडौं, ललितपुर र भक्तपुर