
धनगढी । कैलालीको धनगढी उप–महानगरपालीकाले सडक क्षेत्रमा पर्ने निजी स्वामित्वका घर आफैं भत्काउने घर धनीलाई प्रोत्साहनका साथै सम्मान गर्ने भएको छ । नगरक्षेत्र भित्रको सडक बिस्तारका क्रममा सडक क्षेत्रमा पर्ने घर

सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधिले आशा र आशंका दुवै पैदा गरेको बताएका छन्। बिहीबार चितवनमा आयोजित मिडिया नेपालको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले दुई तिहाइ

प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि

एजेन्सी– अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् । उनी बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मेस्सीले के भनेका थिए र जित्यो अर्जेन्टिनाले ? टिम निकै कठिन अवस्थामा रहेका बेला महत्वपूर्ण गोल गरेर अर्जेन्टिनालाई विश्वकप फुटबलको अन्तिम १६ मा पुर्याएका मार्कस रोजो अहिले सबैको चर्चा र

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न आग्रह गर्दै नागरिकको शान्ति सुरक्षाका लागि माइतीघर मण्डलामा प्रदर्शन निषेध गरिएको बताएका छन् । बिहीबार मन्त्रालयमा

विश्वकपमा राम्रो लयमा रहेका रामुलु लुकाकुले आज हुने इंग्ल्याण्डविरुद्धको खेल गुमाउने भएका छन्। यसअघि ट्युनिसियाविरुद्ध शनिबार भएको खेलमा खुट्टाको जोर्नीमा चोट लागेका कारण उनले इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेल गुमाउने भएका हुन्।

एजेन्सी । प्रशिक्षक जोचिम लोले जर्मन टिम विश्वकपमा समूह चरणबाट माथि जान योग्य नरहेको बताएका छन् । बुधबार बेलुका भएको खेलमा दक्षिण कोरियासँग दुई गोल खाएर हारेको जर्मनी विश्वकपमा समूह

साबिक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलको समूह चरणबाटै घर फर्किन बाध्य भएको छ । समूह चरणको अन्तिम खेल अन्तर्गत बुधबार बेलुका भएको खेलमा एसियाली देश दक्षिण कोरियाले इन्जुरी समयमा

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १ सय ८५ पीडितले झन्डै चार करोड रुपैयाँ बराबरको क्षतिपूर्ति पाएका छन्। अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा पीडितहरुले क्षतिपूर्ति पाएका

काठमाडौं – रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार