हिमालपोस्ट, Author at Himal Post - Page 2165 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर

काठमाडौं – नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ । जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि

डा. केसी भन्छन: प्राण गए पनि प्रण छोडिन्न

काठमाडौं – अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन

ब्राजिल यसरी घर फर्कियो !

बेल्जियम २२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा ब्राजिललाई २–१ गोलले पराजित गर्दै बेल्जियम सन् १९८६ पछि सेमिफाइनलमा पुुगेको हो । सर्वाधिक विजेता ब्राजिलका लागी १३

निषेधित क्षेत्र घोषणाबिरुद्ध सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरकालिन आदेश जारी गर्दै

डा.केसीलाई चुनौती दिंदै चिकित्सा शिक्षा विधेयक दर्ता

काठमाडौं – सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । बिहीबारसम्म प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने भए पनि दलीय असहमतिका कारण प्रतिस्थापन पारित हुन नसकेपछि सरकारले शुक्रबार नियमित प्रक्रियाबाट विधेयक

विश्वकप: उरुग्वे घर फर्कियो, फ्रान्स सेमिफाइनलमा

काठमाडौ‌ं- दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेमाथि २-० को जित निकाल्दै अन्तिम चारमा

हत्या अभियोगमा प्रहरीद्वारा कैलालीमा ५ जना पक्राउ

कैलाली । जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज

पाकिस्तानी पूर्वप्रधानमन्त्री भ्रष्टाचारी दोषी ठहर, छोरी ज्वाइँ समेत संलग्न

एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेको छ । भ्रष्टाचार विरोधी अदालतले सरिफ र उनकी छोरी मरियम नवाज सरिफलाई दोषी ठहराएको हो । अदालतले नवाज सरिफलाई

उरुग्वे र फ्रान्सको भिडन्त को फर्केला घर ?

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा पूर्व विश्व विजेता टोलीहरु फ्रान्स र उरुग्वे भिड्दैछन् । रसियाको निझ्नी नोभगोरोद शहरमा आयोजना यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा

आजको खेल: फ्रान्स भर्सेस उरुग्वे, यस्तो छ अवस्था

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनलको खेलमा शुक्रबार फ्रान्स र उरुग्वे भिड्दैछन् । उपाधि दाबेदार मानिएका यी दुई टोलीहरुको बीचमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे प्रतिस्पर्धा हुन गइरहेको हो

विश्वकप: यसकारण गोल्डेन बूट केनले पाउन सक्छन

काठमाडौं। रूसमा जारी फिफा विश्वकपको २१औं संस्करणमा गोल्डेन बूटको दौडमा बेलायती टोलीका कप्तान ह्यारी केन सबैभन्दा अगाडि छन् । कोलम्बियासँगको खेलमा गोलको खाता खोलेका केनले समूह चरण र एक नकआउट

देउवा सरकारका नियुक्ती बदरबारे चरम विवाद

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रधानमन्त्री केपी ओली सरकारको निर्णयले राजनीतिक विवादसँगै कानुनी प्रश्न उब्जाएको छ । सरकारले बुधबार देउवा नेतृत्वको तत्कालीन