हिमालपोस्ट, Author at Himal Post - Page 208 of 3110 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हिमालपोस्ट

शेखरकै जिल्लामा पुगेर विश्वप्रकाशले गरे देउवाको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले

देउवाले पेल्न थालेपछि रणनीति बनाउँदै शेखर, बोलाए नेताहरूको भेला

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेल्न थालेपछि नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेतालाई शेखरले छलफलका लागि

५ दलसँग एक्लै भिड्दै एमाले: जित्ने सम्भावना कति ?

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका ५ दलविरुद्ध प्रमुख विपक्षी दल नेकपा (एमाले) एक्लै भिड्ने भएको छ। संघदेखि प्रदेशसम्मका पाँच वटा सरकार गुमाएको एमालेले माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप क्षति

सन्तु थापाले पाए यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड

काठमाडौँ – चर्चित गायक सन्तु थापाले यो बर्षको सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका छन् । हालै काठमाडौंमा आयोजित एक समारोमामा सन्तु थापालाई उक्त अवार्ड प्रदान गरेको हो । राजधानीमा आयोजीत

रोकियो ‘प्रेम गीत ३’ को रिलिज, अनिश्चित बन्यो प्रदर्शन

काठमाडौं : बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १३ देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो। सोमबार फिल्मका निर्देशक तथा निर्माता

दिल्लीमा साताको दुई दिन कर्फ्यु घोषणा, मुम्बइमा पूर्ण लकडाउन हुँदै

नयाँ दिल्ली- कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण अत्यधिक हुन थालेपछि भारतमा उच्च सतर्कता अपौना थालिएको छ । संक्रमण व्यापक वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यु लागू हुने भएको

ज्ञानेन्द्र मल्लले भने: चोट पुगे पनि देशका लागि खेल्छु

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटलाई सबैभन्दा माथि राखेर मैदानमा उत्रिएको बताएका छन्। मंगलबार अभ्यासका लागि टियु मैदान कीर्तिपुरमा पुगेका मल्लले क्रिकेट वर्षौं देशका लागि खेलेको

माओवादीले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्वाचन आयोगविरुद्ध कानुनी लडाई लड्ने भएको छ । आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति माओवादीले असन्तुष्टि जनाएको हो । यसअघि

आफ्नो अभिष्ट पूरा गर्न यतिसम्म गर्न सक्छन् प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्ततः नेतृत्वमा दोहोरिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिष्ट पूरा गरेर सम्पन्न भएको छ। प्रचण्डले आन्तरिक लोकतन्त्रको हुर्मत लिँदै जसरी तजबिजी शैलीमा

पैसा र सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्न विवेकशील साझाको माग

काठमाडौं- विवेकशील साझा पार्टीले रुपैयाँको नोट मा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गरेको छ।  मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले त्यसका साथै हरेक सरकारी कार्यालयमा उनको तस्वीर राख्न निर्देशन

एकैपटक ५७ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं- सरकारले एकेपटक ५७ जना उपसचिवहरुको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरूवा गरेको हो। मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी