हिमालपोस्ट, Author at Himal Post - Page 2073 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

अर्को साता बिम्स्टेक ,अतिथिलाई राष्ट्रपतिको दिवाभोज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास  बिम्स्टेक० मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटअवैध रुपमा ल्याएको सुनको बाला सहित महतो पक्राउ

काठमाडौं । धनुषा जनकपुर नगरपालिका-२३ घर भएका शैलेन्द्र कुमार महतोलाई भन्सार छली अवैध रुपमा ल्याएको १ सय ग्रामको सुनको बाला २ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन

बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु , ३३ जना घाइते

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मृत्युहुनेमा बसका

अब बेरोजगारले भत्ता पाउने ,कसले कति पाउछ हेर्नुहोस् !

काठमाडौं : सरकारले वेरोजगारलाई भत्ता उपलब्ध गराउनेसहितको विधेयक संसदमा दर्ता गराएको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा

आफ्नै आमाको कुटाइबाट बालिकाको मत्यु

भद्रपुर । आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बु)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय

निर्मला हत्याकाण्ड:आन्दोलन झनै उग्र

भीमदत्तनगर  :निर्मला हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै थालिएको आन्दोलन झनै उग्र भएको छ । प्रहरीले उक्त घटनाको एकमात्र अभियुक्त भन्दै मानसिक रुपमा असन्तुलित दिलिपसिंह बिष्टलाई सार्वजनिक गरेपछि सुरु भएको

कांग्रेसले चुनाव जितेका स्थानीय तहमा सबैभन्दा धेरै कर :मुख्यमन्त्री पोख्रेल

दाङ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कांग्रेसले चुनाव जितेका स्थानीय तहमा सबैभन्दा धेरै कर वृद्धि भएको बताएका छन् । हल्ला गरिएजस्तो कर वृद्धि नभएको र समस्या देखिए समाधान

डा. भट्टराईले भने मेरो विवाहमा पनि भरत शम्शेरको हात छ

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता तथा पूर्वकेन्द्रीय सदस्य भरत शमशेरका कारण हिसिला यमीसँग वैवाहिक सम्बन्ध गाँसिएको बताएका छन् । पूर्वकेन्द्रीय सदस्य भरत

सडक विस्तारको क्रममा झडप,तीन जना प्रहरी नियन्त्रणमा

भक्तपुर : सानो थिमि निकोसेरा र पेप्सीकोलाको सडक विस्तारको क्रममा झडप हुँदा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारी काम सेवामा अवरोध पुर्‍याएको भन्दै थिमिको महेश रंञ्जितकार, तुल्सीभक्त घजू र

कबड्डीमा नेपालले मलेसियालाई हरायो

जकार्ता १८औं एसियाली खेलकुद (एसिया)को कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ । इन्डोनेसियामा जारी प्रतियोगिताअन्तर्गत् समूह ‘बी’को चौथो खेलमा नेपालले बुधबार मलेसियालाई १७–२९ ले हराएको हो । कबड्डीको पुरुषतर्फमात्रै भाग लिएको

छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई पनि अब कारबाही गरिने 

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने बताएका छन् । महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशीय अन्तरक्रिया

कञ्चनपुर तनावग्रस्त: प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते

काठमाडौं । कञ्चनपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । निर्मला पन्तको वास्तविक हत्यारालाई लुकाउन खोजेको भन्दै त्यहाँका स्थानीयहरु आन्दोलित बनेका छन् । उनीहरुले घटनालाई