हिमालपोस्ट, Author at Himal Post - Page 2042 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

पत्रकारको न्युनतम तलव अब ३० हजार पाँच सय

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने

प्रचण्डको क्रियाकलापमा ओलीको गम्भीर आपत्ति, अब के हुन्छ ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको एउटा अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले गम्भीर असहमति जनाएका छन् । दुई तिहाई सरकारको पक्षमा वातावरण बनाउन भारत भ्रमण गरेको, दुई तिहाई सरकारको

भारतमा मोदी सरकारविरुद्ध विरोध प्रदर्शन: नेताहरुले दिए गिरफ्तारी

एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत

नारायणगढ–मुग्लिन सडकमा ठूलो पहिरो, बाटो दिनभर अवरुद्ध हुने

चितवन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चार किलो भन्ने ठाउँमा ठूलो पहिरो जाँदा बाटो सोमबार रातिदेखि नै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द

ठमेलमा भीषण आगलागी, चार दर्जन सिलिण्डर पड्किए

काठमाडौँ । काठमाडौँको ठमेलभित्र ज्याथा क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलबार बिहान ४ः३० बजेदेखि आगलागी सुरु भएको थियो । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको

वामदेवको सांसद बन्ने सपना तुहियो, अब के हुन्छ ?

डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन्

कोहली र पूजाराको कारण भारतको अवस्था नाजुक !

भारतसँगको पाँचौँ टेस्ट क्रिकेटको चौथो दिन घरेलु टोली इंग्ल्याण्डले खेलमा बलियो पकड कायम गरेको छ । दोस्रो पारीमा ८ विकेटको क्षतिमा ४२३ रन बनाएको इंग्ल्याण्ड पाँचौँ टेस्ट पनि जित्ने बलियो

फेरी छानिए सन्दीप लामिछाने, पारस र सोमपाल परेनन्

काठमाडौं  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग एपीएलको खेलाडी ड्राफ्टमा छनोट भएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह

ट्राफिक प्रहरीको नयाँ शैलीः नम्र बोली मीठो कारबाही !

तपाई सवारीसाधन लिएर चलाएर सिद्धार्थ राजमार्गमा पोखराबाट बुटवल, बुटवलबाट पोखरा र स्याङ्ज्याका विभिन्न सडकमा हिँड्दै हुनुहुन्छ ? जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्याले यदि चालकले ट्राफिक नियम पालना गरे नम्र बोली

अमेरिकामा होला त बार्सिलोना र जिरोनाको खेल ?

स्पेनिस ला लिगा फुटबल अन्तर्गतका केही खेलहरु अमेरिकामा गर्ने तयारी छ । तर त्यसको फ्यानदेखि लिएर खेलाडीहरुले पनि विरोध गरेका छन् । ला लिगा अन्तर्गत चाँडै नै हुने बार्सिलोना र

पोर्चुगलले इटालीलाई हरायो

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगलले इटालीलाई हराएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा पोर्चुगलले इटालीलाई १–० ले हराएको

दिल्लीबाट फर्केर एक्कासी ककनी किन गए प्रचण्ड ?

नुवाकोट : भारत भ्रमणबाट फर्केको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  आरामका लागि भन्दै पर्यटकीयस्थल ककनी पुगेका छन् । तनाव बढेपछि यसभन्दा अघि सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुग्ने गरेका