
सरकारले ७७ जिल्लामा नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज
कार्तिक १२ गते सर्लाहीको रामनगरमा भएको गोली काण्डमा आफ्नो कुनै संलग्नता नरहेको नेकपाले प्रस्ट पारेको छ । नेपाल कम्युनिष्ट पार्टी(ने क पा)सर्लाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो घटनामा नेकपा

बुधबार प्रदेश ३ को मन्त्रिपरिषद् बैठक ४ बजेलाई राखिएको थियो । निर्धारित समयमै मन्त्रिपरिषद् बैठक सुरु भयो । बैठकका एजेण्डामा छलफल र निर्णय गर्दा करिब ५ बजिसकेको थियो । बैठक

काठमाडौं — विगत केही समययता एलजी, हुआवे र सामसङ समेत अनेकौं कम्पनीले फोल्ड गर्न मिल्ने फोन ल्याउने योजना बनाइरहेका छन् । यी ठूला कम्पनीले यसमा काम गरिरहँदा एक चिनियाँ कम्पनीले

काठमाडौँ, रासस । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य

मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।

भीमदत्तनगर, रासस । सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको छ । भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पूर्वाधार तथा भाैतिक मन्त्री केशव स्थापितलाई पदबाट हटाउने योजना बनाउनु भएको छ । स्थापित पछिल्लो समय विभिन्न विवादमा परेपछि मुख्यमन्त्री पौडेलले मन्त्रीबाट

कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर ५४०

काठमाडौं । भारतीय अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुनुभन्दा केही दिनअघि विवादमा परेको छ । फिल्मका निर्माता, निर्देशक र अभिनेता आमिर खानको विरुद्धमा कुनै जाति विशेषलाई अपमानित

-सुमिना अभिलाषी आडम्बरले कुल्चिदा मेरो कोमलता कसै गरि तेरो अभिमानको पैतला दुख्यो भने मेरो स्वाभिमान झुकाउन उठेका तेरा आँखाहरूमा कसै गरि मेरा आँखा निडर टकराए भने सम्झनु तेरा औंलाका इसाराहरू

काठमाडौँ- सरकारले मलेसियासँग जस्तै अन्य देशसँग पनि सरकारीस्तरमै श्रमसम्बन्धी समझदारी (एमओयू) गर्ने तयारी गरेको जनाएको छ । यहीँ सोमबार मलेसियासँग श्रमिक पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क