
बुटवल :लोक दोहोरी गायक एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौंजा मगरलाई गायिका सम्झना लामिछाने मगरले खुट्टा भाच्ने चेतावनी दिएकी छन् । यो यथार्थमा नभएर गीतमा भनेकी हुन् ।

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल

विराटनगर — प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीका नाममा खोलिएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक बर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रतिष्ठानलाई

काठमाडौं – ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम

दमक — आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा

नुवाकोट– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलाको पहिलो दिन जिल्ला सभापतिहरूले विधानमाथि धारणा राख्ने काम सकिएको छ। विधानमा सुझाव दिनका लागि दुई महिला जिल्ला सभापति सहित १७ सदस्यीय सुझाव समिति बनाइएको

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ । सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार दल र तिनका कार्यकर्ता

यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा बिहीबारदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट, २०१८’ लाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ। समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख

छोटा पहिरन, गोप्य अंग देखाउन कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन पस्कन जान्ने कलाकारका रुपमा चिनिन्छिन्, गायिका तथा मोडल ज्योति मगर। केही दिनयता भने ज्योति मगर गम्भीर रुपमा प्रस्तुत

प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४÷७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ। त्यसका लागि ८ करोड २३ लाख ८१

नक्कली सुन देखाएर मंगलबार राती बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ। घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेशनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हबल्दार