
काठमाडौं -एनसेलले कर विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको छ । नेपाल सरकारले निर्धारण गरको करका विरुद्ध एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद

काठमाडौं -श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै

काठमाडौं– अभिनेत्री श्वेता खड्काको गर्दनमा ट्युमर देखिएपछि उनी शल्यक्रियका लागि भारतको दिल्ली पुगेकी छन्। सोमबार शल्यक्रिया सफल भएको भन्दै उनले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेख्दै खुसी व्यक्त गरेकी छन्। उनले

काठमाडौं-व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो

समीर प्रकाश पाण्डे /दुबई तनहुँ सेवा समाज युएईको आयोजनामा “ जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृत्ति कोष सहयोगार्थ ,सहभागिता भन्ने मूल उद्देश्य साथ यही मे ०३ /२०१९ मा सांस्कृतिक कार्यक्रम

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा नंम्बर ५ वडाध्यक्षलाई २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । वडाध्यक्ष मोहम्मद शिल्टु मिर्या सोमबार बिहान अख्तियार दुरुपयोग अनुसनधान आयोग टोली सहित

काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका

बर्दिया–बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले तीन दिन मौसममा बदली हुने जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । पूर्वानुमान महाशाखाका

काठमाडौं–नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । शुरुमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । अब नेपाल

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा आइतबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया

काठमाडौं । प्रहरीले नेपाली कांग्रेस नुवाकोटका नेता रमेश अर्याललाई बलात्कारको अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ । चैत २२ गते शुक्रबार मध्यराति गोंगबुमा डेरा लिएर बस्दै आएकी युवतीको कोठामा ढोका फोडेर