काठमाडौँ- राष्ट्रियसभा निर्वाचनमा मत हाल्न लुम्बिनी प्रदेशका दुई जनप्रतिनिधि हेलिकप्टर चढेर मतदानस्थल पुगेका छन् । पाल्पाको रामपुर नगरपालिकाकी उपमेयर विष्णुदेवी उपाध्याय र नवलपरासी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष अन्जुकुमारी चौधरी हेलिकप्टर चढेर
दाङ । राष्ट्रिय सभाको तीन सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन
जनकपुरधाम – राष्ट्रिय सभाको निर्वाचनमा केहि मतदाता अनुपस्थित भएक छन् । मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा ६ जनाले मतदान गरेनन्। बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर–१ मा स्थानीय तहका दुई प्रतिनिधि र एकजना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित भएका छन् । स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्यतर्फ ९१ मत खसेको
काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर
जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन् । बुधबार राष्ट्रियसभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई
तनहुँ। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मारिएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ। खनालको परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया गरेको हो। विसं २०५८ माघ
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले तीनवटै तहका निर्वाचन एकै चरणमा गर्दा राज्यको खर्च बच्ने भएकाले गठबन्धन सरकार एकै चरणमा चुनाव गर्ने दिशामा अघि बढेको बताएका छन् । मीनभवनस्थित
काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि गइरहेका प्रदेश सभा सदस्यमाथि मधेश प्रदेशमा आक्रमण भएको छ। मधेश प्रदेशका सांसद अशोक यादव सवार गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार तोडफोड