हिमालपोस्ट, Author at Himal Post - Page 1624 of 3110 Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

हिमालपोस्ट

मन्त्री पदबाट राजिनामा दिने तयारीमा यादव

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव पछिल्लो

पूर्वसासंद यादव र राजपा केन्द्रीय सदस्य मण्डल जेल चलान

काठमाडौं— पूर्वसासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज, सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दायर

दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने पक्राउ

काठमाडौं -‘दश लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिन्छु’ भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाण्डुको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ

कांग्रेस बलियो विपक्षीका रुपमा प्रस्तुत नहुँदा सरकारको मनपरी: मिश्र

बैतडी : साझा विवकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले सरकार भ्रष्टाचारको आखडा भएको आरोप लगाए। संयोजक मिश्रले भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत बैतडीको पाटनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले गर्दा नै

पुदिनाका अनेकौँ फाईदा

बहुगुण भएको वनस्पति हो पुदिना । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले धेरै रोगबाट हामीलाई बचाउँछ । यसलाई औषधीको रूपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचारबा पनि

यौन धन्दा चलाउने होटल सञ्चालकसहित पाँचजना पक्राउ

संखुवासभा, – संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले

बालुवाटारको जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ : रावल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले बालुवाटार लगायत देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानविन गर्न माग गरेका छन् । आफ्नै पार्टीका महासचिव विष्णु पौडेलसमेत

तस्कर र भ्रष्टाचारीलाई निस्तेज पर्छौं : गृहमन्त्री बदल

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

चुनावी मतसर्वेक्षणमा मोदीको जीत आएपछि कांग्रेसको टाउको दुखाई

एजेन्सी । भारतीय कंग्रेस पार्टीका वरिष्ठ नेता शशि थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गरेका छन् । उनले आउँदो बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने

प्रधानमन्त्री ओली विरुद्ध खनिए नेपाल

दाङ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी

संसदमा उठ्यो मृत्युदण्ड दिनुपर्ने कुरा

काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन

इरानलाई सिध्याईदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार इरानलाई चेतावनी दिँदै आफूहरूको विरुद्ध उसले युद्ध गरेमा उसको आधिकारिक अन्त्य हुने ट्वीट गरेका छन् । अमेरिकालाई कहिले पनि धम्की नदिन उनले भनेका