काठमाडौँ- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ।
काठमाडौं : अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले स्थानीय निर्वाचन समयमै गर्नुपर्ने धारणा राखेका छन्। गठबन्धनले स्थानीय निर्वाचनलाई आयोगले सिफारिस गरेको मितिभन्दा पर धकेल्ने प्रयास गरिरहेको समयमा उनले
काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै गर्ने तयारी भैरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बैसाखामै चुनाव गर्नुपर्ने मूडमा आफूहरू पुगेको समेत बताएका छन् । यसबारे शनिबार बोलाइएको
काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ६ मिनेटमै सकिएको छ। शुक्रबार अपरान्ह तीन बजे भर्चुअल रुपमा बसेको बैठक ६ मिनेट बसेर सकिएको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर
काठमाडौं- चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्दा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लाग्न सक्ने स्पष्ट पारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं
नेपालगञ्ज- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको आरोप पनि लगाए। बाँकेको खजुरामा
काठमाडौं- टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष नेपाल पत्रकार महासंघ ले निकालेको छ। घटनाको अध्ययन गर्न महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको
काठमाडौँ । जनतालाई ब्यापक सास्ती भएको भन्दै चर्को विरोध र आलोचना भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफैले गरेको निर्णय एक सातामै फिर्ता लिएका छन् । उपत्यकाका तीनवटै जिल्ला
काठमाडौं । नेपाली कांग्रेसको आज बसेको भर्चुवल बैठकमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने छलफल भएको छ । कांग्रेसका अधिकांश नेताहरूले चुनाव समयमै गर्नुपर्ने दवाव दिएपछि सभापति देउवा पनि यसमा सकारात्मक देखिएको
(एजेन्सी)वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ कोरोना भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ कोरोना दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ कोरोना
काठमाडौं । नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बसिरहेको छ । राष्ट्रिय सभाको