हिमालपोस्ट, Author at Himal Post - Page 1382 of 3110 Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

हिमालपोस्ट

आलम काण्ड: सशस्त्रका एसपीले भने ‘जिउँदै जलाउन सहयोग गरेको हुँ’

काठमाडौं- रौतहट राजपुर बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने घटनामा संलग्न रहेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आरोप स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालय (रौतहट)मा उपस्थित भएर लामाले

दाङको प्रदेशसभामा नेकपाकी विमला विजयी

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी

धरानमा काङ्ग्रेसको जीत निश्चित

काठमाडौं- धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसले अग्रता कायम गरेको बताइएको छ । कांग्रेसका उम्मेदवार तिलक राईले सुरुआतद्र्खी नै अग्रता बनाउँदै आएका थिए । उनले

राजा वीरेन्द्रका दुई जहाज संग्रहालयमा राखिँदै

काठमाडौं- राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक÷एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र

बागलुङ प्रदेशसभामा जनमोर्चा विजयी

काठमाडौं- बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् ।

जीवनको पाटो र राजनीतिको बाटो फेरेकी विद्या भट्टराई

एउटी असल बुहारी, रविन्द्र अधिकारीकी जीवनको रथकी मजबुत पाङ्ग्रा, देवर–देवरानीहरुकी स्नेही भाउजु अनि छोराहरुको ममतामयी माताका साथमा विद्यार्थीहरुका प्रिय अध्यापक । २०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मिएकी विद्या १२

पूर्वराजालाई भब्य स्वागत: यस्तो छ साताब्यापी कार्यक्रम

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक कार्यक्रममा भाग लिन भैरहवा पुगेका छन् । देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै उनी आइतबार रुपन्देहीको भैरहवा पुगेका हुन् । पूर्वराजा शाहलाई भैरहवा विमानस्थलमा सयौँ

मतपरिणामले भ्रष्टता र देश दोहन अनुमोदन भयो: रवीन्द्र मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उपनिर्वाचनको मत परिणामले व्यापक भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् । साझा पार्टीका उमेदवार पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उपचुनावले साझा

विद्या भट्टराईको सानदार विजय: खेमराजले दिए बधाई

पोखरा : कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन

१३ औँ सागको उद्घाटन: दशरथ रंगशालामा दर्शकको भब्य उपस्थिति

काठमाडौं : १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ। एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन् । साँझ

महन्थ ठाकुरको ठाउँ नेकपाको कब्जामा

जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् । उनी समाजवादी पार्टीका रामजानकी यादवसँग २०७ मतान्तरले विजयी भएका हुन् । मतणना सुरुभएदेखि नै लामो समयसम्म

उपनिर्वाचन: ४३ स्थानको नतिजा आयो

काठमाडौं- प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा