हिमालपोस्ट, Author at Himal Post - Page 1206 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

कोरोना सङ्क्रमणको आशङ्का गरिएका १७ जनाको उपचार हुँदै

काठमाण्डौ– कोरोना सङ्क्रमणको आशङ्कमा काठमाण्डौको दुई वटा र ललितपुरको एउटा अस्पतालमा १७ जनाको उपचार भइरहेको सरकारले जनाएको छ । काठमाण्डौको कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा

पूर्वराजा भने: संक्रमितको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्नुपर्छ

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालले कोरोना संक्रमितको उपचार नगरेर कायरत प्रस्तुत गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र

कोरोनाविरुद्धको लडाई जित्न चीनले यतिसम्म गर्‍यो

एजेन्सी- सिंगो विश्व कोरोना भाइरससंग जुझिरहेको छ । सबैतिर लकडाउन छ । तर, पनि यसबाट मृत्यु हुने र सङ्क्रमित हुनेको संख्यामा लगातार वृद्धि भइरहेको छ । यता जहांबाट यो भाइरस

खास के भएको हो प्रधानमन्त्री ओलीलाई ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि मध्ये रातमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीलाई मुटुमा समस्या आएको बताइएको छ

मध्यरातमा प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरियो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ। मध्यरातमा असहज महसुस भएपछि अस्पताल लागिएको स्रोतले बताएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि

कोरोना भाइरस अन्तिम चरणमा आएको खुलासा

एजेन्सी– नोबेल पुरस्कार विजेता माइकल लेभिटले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस चाँडै समाप्त हुने भविष्यवाणी गरेका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता माइकल लेभिटले यस्तो भविष्यवाणी

इटालीमा मथ्थर हुँदै कोरोना सङ्क्रमण

एजेन्सी-इटलीमा डर लाग्दो ढङ्गमा बढिरहेको कोरोना सङ्क्रमणका बीच मृत्युदरमा आएको गिरावटले भने राहत दिलाएको छ । बुधबारसम्ममा यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७५०३ पुगेको थियो । सो दिन ६८३

घरघरमा खाद्यान्न पठाउन भाटभटेनीलाई जिम्मा दिने तयारी

काठमाडौं- सरकारले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिनका लागि सबै तयारी गरेको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ऋषि धमलासँगको कुराकानीमा यस्तो विश्वास दिलाएको रिपोर्टस नेपालले

निको भएर घर फर्केकाहरूमा पुनः कोरोना सङ्क्रमण

एजेन्सी- चीनमा नोभेल कोरोना भाइरसको अवस्था नियन्त्रण भएका समाचारहरु सार्वजनिक भइरहेका छन् । ८१ हजारभन्दा बढी कोरोना संक्रमित भएको चीनमा ७४ हजारलाई उपचारपछि घर पठाएको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

स्वास्थ्यमन्त्री बर्खास्त नगरे प्रधानमन्त्री समेत असक्षम बन्ने चेतावनी

काठमाडौं-पछिल्लो समय विवादित बन्दै गएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको राजिनामा सम्म माग्न थालिएको छ । एक साताकै अवधिमा अनेकौं काण्डमा फसेका ढकाललाई तत्काल स्वास्थ्यमन्त्री बाट हटाउन माग गरिएको छ । यस्तैमा

पूर्वमन्त्री विष्टलाई श्रमिककै चिन्ता: सहयोग गर्न अपील

काठमाडौं- पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता गोकर्ण विष्‍टले मजदूर वर्गको सहयोगका लागि सरकारसंग अपील गरेका छन् । विष्टले बिकराल परिस्थितिले दैनिक ज्यालादारीमा जीवन धान्‍ने मजदूर वर्ग निकै सङ्कटमा परेको

टेलिकमको अफर: सङ्कटमा पनि नाफा कमाउने काइदा

काठमाडौं- कोरोना सङ्क्रमणको जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेपछि जनताले टेलिकमको रिचार्जमा निकै सास्ती बेहोर्नुपरेको छ। नजिकका स्टोरमा रिचार्ज कार्ड छैनन् । धेरैजसो बैङ्कको