
काठमाडौं- प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटवार्ता सकिएको छ । दुवै पक्षका नेताहरुबीच छलफल सुरु हुनुअघि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छुट्टै छलफल भएको हो

काठमाडौं- पार्टीमा एक्लिएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो पद जोगाउन हदैसम्मको उपाय अपनाउन सकिने प्रस्ताव नेताहरूलाई गरेका छन् । उनले संघीय सरकारको नेतृत्वबाहेक अरु सबैमा लचिलो हुनसक्ने प्रस्ताव गरेको स्रोतले बताएको

चितवन- चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली

काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र पद छोड्न दबाव बढेपछि नेता माधव कुमार नेपाल र अध्यक्ष प्रचण्डलाई अफर दिन थालेका छन् । ओली नेतृत्वको सरकारले राजनीतिक दल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पहलमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अन्तिम तयारी भैरहेको खुलेको छ । सत्ता सम्हालेदेखि नै अनेक

काठमाडौं- चौतर्फी आलोचना र बिबाद बढेपछि समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डको जाहेरी प्रहरीले दर्ता गर्ने भएको छ । आइतबार मात्र आफ्नो कार्यक्षेत्र नभएको भन्दै महानगरीय प्रहरीले जाहेरी दिन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट अल्पमतमा परेपछि सरकार छाड्नुपरेको खण्डमा के गर्ने भन्ने बिषयमा परामर्शमा जुटेका छन् । पार्टीभित्रैबाट राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ

समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ। अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम

काठमाडौं- अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आउन थालेको छ। गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट ११ सय ५७ जनाको मात्रै ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ। यो अघिल्लो दिनको

एजेन्सी- उत्तर कोरियाली नेता किम जोङ्ग उन जिवितै रहेको पुष्टि भएको छ । उनी सामान्य अवस्थामा रहेको दक्षिण कोरियाले समेत पुष्टि गरिसकेको छ । किमले वनसान काल्माको समुन्द्री तटको पर्यटन

काठमाडाैं । सरकारले गरेका प्राय ठूला निर्णय हरेक पटक ब्याक फायर हुने अवस्था उत्पन्न हुने मात्र हाेइन नेकपाका लागि समेत प्रतिउत्पादक हुने सल्लाह प्रधानमन्त्री केपी ओलीलाई कसले दिएकाे थियाे हँ

काठमाडौं- दल फुटाउने ‘सत्ताको डिजाइन’ लाई सफल पार्न सांसद तथा नेतालाई ‘अपहरण शैली’ मा नियन्त्रण लिने कार्यमा पूर्व प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल पनि संलग्न रहेको खुलासाले यतिबेला सुरक्षा वृत्त