हिमालपोस्ट, Author at Himal Post - Page 1119 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

५८ वर्षदेखि भारतले ३७२ वर्गकिलोमिटर नेपाली भूमि कब्जा गरेको त्यो कालापानी

काठमाडौं- लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३७२ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेर भारतले आफ्नो नक्सा मात्र सार्वजनिक गरेको छैन, सडक बनाएर उद्घाटन पनि गरेको छ । अतिक्रमित यो क्षेत्र भक्तपुर जिल्लाभन्दा तीन गुणा धेरै हो ।

यसकारण सबैभन्दा जोखिम अब काठमाडौंमा छ

काठमाडौं- वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो। कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब औपीसीआर परीक्षण गरिने भएको छ। कपिलवस्तुकी ती बालिकामा

भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबीच तनाव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ । नेकपाको बुधबार बोलाइएको स्थायी कमिटी बैठक

बढेका छैनन् कोरोना संक्रमित: स्वास्स्थ्य मन्त्रालयले दियो गलत सुचना

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको भनेर स्वास्स्थ्य मन्त्रालयले गलत सुचना दिएको खुलेको छ। कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान

यसरी फैलिन्छ कोरोना संक्रमण : डा. रवीन्द्र पाण्डे

–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ .सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १.३ जनालाई सार्न सक्छ । एक जना रुघाखोकी लागेको व्यक्तिले १.३ जनालाई १.३ जनाले १.३ * १.३ = १.६९

फेरि पाँच जना सङ्क्रमित पुष्टि: २५० जना पुगे संक्रमित

काठमाडौं । सर्लाही, धनुषा र महोत्तरीमा थप पाँचजना कोरोना संक्रमित फेला परेका छन् । बिहीबार संक्रमण पुष्टि भएकाहरुमा सर्लाहीका ४५ वर्षीय पुरुष, धनुषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष

अपडेट: रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना संक्रमण

रुपन्देही । गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १०

डब्लुएचओेको डरलाग्दो चेतावनी: खोप पत्ता लागेपनि कोरोना निर्मूल हुँदैन

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह

भारतबाट एक लाख मजदुर नेपाल भित्रँदै

काठमाडौं- भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झण्डै एक लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवत दुई–तीन साताभित्र उनीहरु नेपाल

काठमाडौंमा थपिए सङ्क्रमित

काठमाडौं- नेपाललमा कोरोना सङ्क्रमित फेरी थपिएका छन् । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष

अमेरिकाको तनाव घटेन, ट्रम्पले गरे डा. फाउचीको आलोचना

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ८४ हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म

सरकार नभएको मेरो देश !

-हेमन्त गिरी विश्वका अन्य देशमा फैलिरहेको कोरोना संक्रमणको तुलनामा नेपालमा फैलिएको कोरोना संक्रमण ज्यादै न्यून हो । मृत्यु त आजको दिनसम्म शून्य नै छ । यस हिसाबले हेर्दा आजका दिनसम्म