हिमालपोस्ट, Author at Himal Post - Page 1036 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

यस्तो आयो सुशान्तसिंह राजपूतको पोस्टमार्टम रिपोर्ट

एजेन्सी- अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट मुम्बई प्रहरीले प्राप्त गरेको छ । खबरअनुसार अन्तिम पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए । रिपोर्टमा सुशान्तको मृत्यु ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’

अति गोप्य र निकै रहस्यमय छ चिनियाँ गुप्तचर एजेन्सी

एजेन्सी- कुनै पनि देशको गुप्तचर एजेन्सीको सुचना तथा जानकारी गोप्य हुनु सामान्य हो । तर चीनको गुप्तचर एजेन्सी एमएसएस (मिनिस्ट्री अफ स्टेट सक्युरिटी)लाई धरै नै रहस्यमय मानिन्छ । हुन त

संक्रमण बढ्दै गएपछि अमेरिकामा नयाँ नियम: नियम तोडे ५ हजार डलर जरिवाना

एजेन्सी–अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकटले संक्रमण बढिरहेका ९ राज्यबाट आएका नागरिकलाई अनिवार्य १४ दिन सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन्। केही दक्षिणी तथा पश्चिमी राज्यमा संक्रमण बढ्ने क्रम नरोकिएपछि यी

२४ वर्षिय युवकले गरे रुखमा झुन्डिएर आत्महत्या

कैलाली । कैलालीमा एक युवकले झुन्डिएर आत्महत्या गरेका छन् । करिब २४ वर्षिय जसमल ठगुन्ना रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । जिल्लाको घोडाघोडी नगरपालिका -४ गैंडाखेडाका २४ वर्षिय ठगुन्नाले

स्याङ्जाका स्थानीय किराना पसले थिए मृतक: गाउँमा त्रास

स्याङ्जा- पोखरामा मृत्यु भएका स्याङ्जा अर्जुनचौपीरीका एक पुरुष स्थानीय किराना पसले भएको खुलेको छ । कोरोनाका कारण गएराति पोखरामा उनको निधन भएको थियो । मृत्यु भएका ५५ वर्षीय व्यक्ति स्याङ्जाको

अमेरिकामा झनै बेहाल: एकैदिन ४० हजार नजिक संक्रमित

एजेन्सी- अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ। अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो। बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा करिव ४०

अब विश्वभर अक्सिजन अभाव हुने देखिएको छ: डब्ल्युएचओ

एजेन्सी- विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या १ करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को

कोरोनाकै कारण पोखरामा अर्का व्यक्तिको ज्यान गयो

काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थपिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको हो । असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय

कोरोना अपडेट: यस्तो छ अमेरिका, रुस, भारत र बेलायतको पछिल्लो अवस्था

एजेन्सी–विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ९३ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार बिहीबार बिहानसम्म ९३ लाख ९४ हजार ५ सय ५८ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर

आरजु राणाको युलेन्स स्कुलको धन्दा: लकडाउनमा यातायात र खानाको शुल्क असुल

काठमाडौं- कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले

एमसीसी जसरी पनि पास गर्ने सरकारको तयारी: म्याद थप्‍न पहल सुरू

काठमाडौँ- एमसीसी सम्झौता असार १६ सम्म पनि संसद्बाट अनुमोदन नहुने भएपछि सरकारले परियोजना कार्यान्वयन सुरु हुने म्याद थप्न एमसीसीका पदाधिकारीसँग छलफल अघि बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार मन्त्रालयमा

एमसीसीबारे अमेरिकाले माग्यो परराष्ट्रमन्त्री ज्ञवालीसंग जवाफ

काठमाडौँ- विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ । अमेरिकी