विशाल पाण्डेय, Author at Himal Post - Page 52 of 202 Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

विशाल पाण्डेय

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन पुस २८ मा तोकियो 

कैलाली । कैलाली उद्योग वाणिज्य संघले निर्वाचन मिति तोकेको छ । संघले सदस्यहरुको छानबिन सकिएपछि नयाँ नेतृत्व चयनका लागि पुस २८ गते निर्वाचनको मिति तोकेको हो । बुधबार सरोकारवालासँगको छलफलपछि

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल साधरण तारेखमा छुटे

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटना अनुसन्धानका लागि पक्राउ परेका कञ्चनपुरका प्रदीप रावल साधरण तारेखमा छुटेका छन् । सार्वजनिक हित विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय,

कञ्चनपुरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण 

पुनर्वास, कञ्चनपुर । वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा रहेका स्थानीय ४ युवाहरुको सहयोगमा कञ्चनपुरकाे पुनर्वासका ३ विद्यालयका २१० जना विद्यार्थीहरुलाई बुधबार स्विटर वितरण गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका

निर्मला हत्याकाण्ड : रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक

काठमाडौँ । उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरू इन्धन वापत दोहोरो सुविधा लिँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

मोरङ । जहदा गाउँपालिका -१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण

आठ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द

कैलाली । सुदूरपश्चिम प्रदेशको एकमात्र ठूलो विमानस्थल रहेको कैलालीको धनगढी विमानस्थलमा आठ दिनका लागि उडान बन्द गरिने भएको छ । बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकाले मर्मतका लागि मंगलबारदेखि

लैङ्गिक समानता निति सम्बन्धि २ दिने कार्यशाला गोष्ठी घोडाघोडीमा सुरू

हिमाल पोस्ट / सुखड,कैलाली । लैङ्गिक समानता निति सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सोमबारदेखि कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सुरू भएको छ । उक्त गोष्ठीबाट घोडाघोडी नगरपालिकाले आगामी पाँच बर्षको

नेपाल आइडलका विजेता रविलाई सुदूरपश्चिम सरकारद्बारा भव्य स्वागत तथा सम्मान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल आइडल सिजन २ का विजेता रवि वडलाई धनगढीमा सोमबार भव्य स्वागत गरेको छ । नेपाल आइडलको उपाधि जितेपछि पहिलोपटक गृहप्रदेश आएका रविलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

महिलालाई उत्पादन र उद्यमसँग जोड्न खानेपानी मन्त्री बीना मगरको जोड

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले महिलाहरुलाई उत्पादनमूलक कार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् । नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’को समापन गर्दै मन्त्री

प्रदेश ५ मा सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गरेको पाइएमा कारबाही 

बुटवल । अब सवारी चालकले सवारी चलाउँदा मोवाइल प्रयोग गर्न नपाउने भएका छन् । एकपछि अर्को ठुला दुर्घटनाहरू बढ्दै गएपछि दुर्घटना न्यूनीकरण गर्नका लागि प्रदेश ५ प्रहरीले कार्यालयले आफ्नो मातहतमा

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनबाट छानबिन हुँदै

ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ । संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै