विशाल पाण्डेय, Author at Himal Post - Page 198 of 202 Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विशाल पाण्डेय

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभा उम्मेदवार बिना मगरले गरिन मतदान

कञ्चनपुर, मंसिर २१ । नेकपा माओवादी केन्दकी नेतृ विना मगरले प्रतिनिधि र प्रदेश सभाका लागि पुनर्वासबाट मतदान गरेकी छन । बिनाले बिहान ७.४५ मिनेटमा पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालय

छिमेकीकी नातिनीसँग बोल्दा स्कुले युवाको मृत्यु, यस्तो थियो कारण

एक स्कुले किशोरले छिमेकीकी नातिनीसँग बोल्दा ज्यान गुमाउनु परेको छ । ती छिमेकीले आफ्नी नातिनीसँग बोलेको रिसमा ती किशोरको ज्यान लिएका छन् । मंगलबार ती किशोरका परिवार बिहेमा गएको मौका

मौन अवधीमा ३ लाख घुस सहित बाम गठबन्धनका तिन जना पक्राउ

मंसिर २०,वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता

कैलालीको लम्कीचुहा नगरपालिका-२ मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्बारा निष्क्रिय

मंसिर २०,कैलाली ।। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरस्थित राष्ट्रिय नमुना मावि मतदानस्थलनजिकै भेटिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ। निर्वाचनको अघिल्लो दिनको एकाबिहानै मतदानस्थलनजिकै शंकास्पद वस्तु देखेपछि

काँग्रेस कपिलबस्तुका उम्मेदवार थारुको ज्यान लिने प्रयास , बम प्रहारबाट सवारी पुर्णरुपमा क्षति

मंसिर २०,कपिलवस्तु। कपिलवस्तु क्षेत्र नं १ (क) का नेपाली काँग्रेस प्रदेश सभा सदस्य पदका उमेदवार पुरन थारूको ज्यान लिने प्रयास भएको छ। थारुलाई लक्षित गरि उनको सवारीमा वम बिस्फोट गराइएको

निर्वाचनलगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिँदै

मंसिर २०,काठमाडौं ।। सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको

तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ, १९ मंसिर (रासस) ।। तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट

ट्र्याक्टर पल्टँदा चालकसहित ७ जना घाइते

डोटी , १७ मंसिर । ट्र्याक्टर पल्टँदा चालकसहित ७ कामदार घाइते भएका छन् । ३ जना गम्भीर घाइते भएका छन् । से१त ८८१ नम्बरको ट्र्याक्टर आदर्श गाउँपालिकाको काँडी स्याउलेबाट फर्कने

जंगली बँदेलको पेटबाट निस्कियो यस्तो चीज, पलभरमै करोडपति बने गाउँले किसान

एजेन्सी। चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो

उदयपुरमा एम्बुस पड्काउने कांग्रेस उम्मेदवारकै नातेदार भएको खुलासा

मंसिर १६,उदयपुर ।। नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरी उदयपुरगढी गाउँपालिका-६ स्थित दनुवारबेंसीमा एम्बुस थापेको आरोपमा पक्राउ परेका व्यक्ति नेपाली कांग्रेस प्रदेशसभाका उम्मेदवारका नातेदार रहेको खुलेको छ। प्रहरीले मुख्य योजनाकार भनेर

अब हामी ५० वर्ष सरकार चलाउँछौँ : प्रचण्ड

मंसिर १६,काठमाडौं ।। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनले अब ५० वर्ष सरकार चलाउने दाबी गरेका छन्। शनिबार ललितपुर क्षेत्र नम्बर ३ सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई

पत्रकार जैसी लाई आक्रमण गरेको दुई साता बितिसक्दा समेत दोषि खोजी कार्य भएन

मंसिर १६, सुखड , कैलाली ।। कैलाली जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा नं २ रामपुर घर भएका पत्रकार लक्ष्मी जैसीलाई मंसिर २ गते मध्य राती आफ्नै घरमा सुतिरहेको बेलामा हतियारधारी