विशाल पाण्डेय, Author at Himal Post - Page 184 of 202 Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

विशाल पाण्डेय

सुखडमा यहि पुस २८ देखि बृहत्  घोडाघोडी साँस्कृतिक महोत्सव हुदै , तयारी सुरु

विशाल पाण्डेय सुखड , कैलाली ।। कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा शिक्षा तथा प्राकृतीक संरक्षण बिकास मञ्च सुखडको आयोजनामा यहि पुस २८ गते देखि माघ ५ गते सम्म हुुुने बृहत्  घोडाघाडी

प्रधानमन्त्री देउवा पत्नी आरजुले १ अर्ब घुस लिएको खुलासा

काठमाडौं ।।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले भौतिक योजना तथा यातायात मन्त्रालयमा आफ्ना मान्छे राखेर नीतिगत भ्रष्टाचार गर्ने गरेको पाइएको छ । विशेषगरी सडक निर्माणका क्रममा ठेक्का पट्टा आफ्ना

१२ वर्षीया बालिकाले मुसो मरेको शोकमा ज्यान दिइन्

एजेन्सी। घरपालुवा जनावर कुकुर(बिरालोलार्इ मानिसले धेरै नै माया गर्छन् । तर मुसासँगको अगाध प्रेमले एकजना बालिकाले ज्यानै दिएकी छन् । यस्तै घटना भारतको मध्यप्रदेश राज्यको राजधानी भोपालबाट सार्वजनिक भएको छ।

पूर्वराजा बागेश्वरीमा आउने भन्नेबित्तिकै सर्वसाधारणको घुइँचो

नेपालगञ्ज –   पश्चिम नेपालको प्रसिद्ध मन्दिर बागेश्वरीको पूर्वी प्रवेशद्वारदेखि नै कार्पेट बिछ्याइएको थियो । एक हुल मान्छे हातमा फूल लिएर उभिएका छन्। ठूलो सुरक्षा घेराका बीचमा पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसँगै

बच्चा जन्माउने योजना छ, के-के कुरामा ध्यान दिनुपर्ला ?

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो

प्रदेशको अस्थायी राजधानी तोक्न नसक्नेले तत्काल सत्ता छाड्नुपर्यो :- एमाले नेता पण्डित

काठमाडौं: नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रदेशको अस्थायी राजधानी  नसक्ने सरकारले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा पण्डितले वाम गठबन्धन सरकार बनेको एक हप्तामै प्रदेशको अस्थायी राजधानी

धनगढीमा भएको खप्तड गोल्डकपमा एपिएफ विजयी

धनगढी, पुस २२ । कैलालीको  धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले हराउँदै शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । निर्धारित समयमा दुवै टीमले

जनकपुरमा रोकेको बसमुनि महिलाको शव फेला

जनकपुरधाम । जनकपुरको रामानन्द चोकमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जनकपुर उपमहानगरपालिका ९ स्थित रामानन्द चोक, पानी ट्याङकीको गेट सामुन्ने बसको मुनि महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। मृतक महिला

उद्घाटन खेलमा च्यासल युथ क्लबलाई हराउँदै आयोजक सुदुरपश्चिम् ११ सेमिफाईनलमा प्रवेश

कैलाली ।। आयोजक सुदुरपश्चिम ११ धनगढीमा सुरु सर्वा्धिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा ललितपुरको ए डिभिजन क्लब  च्यासल युथ क्लबलाई पेनाल्टी

चीनले पहिलोपटक बहुवर्षे कामदार भिसा खुलायो, परिवारसमेत लान पाइने

काठमाडौं, एजेन्सी । चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ । चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल आजदेखि सुरु, प्रधानमन्त्री पत्नी राणा द्बारा उद्घाटन

कैलाली ।।   नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता–२०७४  आज देखि धनगढीमा सुरु  हुँदै  छ। दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ बाट नेपाली

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

काठमाडौं ।।  सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट