अर्घाखाँचीमा बृहत जनसभा (फोटो फिचर)

अर्घाखाँची,
संविधान संशोधनमा ५ नम्बर प्रदेशका केही जिल्लालाई छुट्याएको बिरोधमा आज अर्घाखाँचीको टुडिखेलमा बृहत जनसभा भइरहेको छ ।

विरोधको लागि गाउँबाट ठूलो संख्यामा जनसहभागिता जुटेको संयुक्त संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले बताए ।

आन्दोलनमा बिभिन्न दलका नेता तथा कार्यकर्ता उपस्थित छन,

