सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक



सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता र एमसीसी संसदमा टेबुल गर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच सहमति भएलगत्तै सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सापकोटाले सोमवारका लागि बैठक बोलाएका हुन् ।