यसरी भक्कानिय बुद्धिबिर(भिडियो सहित) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

यसरी भक्कानिय बुद्धिबिर(भिडियो सहित)



चिरञ्जीवी ढकाल

काठमाडौं । आफू जन्मेको जन्मभूमि घरपरिवार छोडेर बिदेश पलायन हुनु बाध्यता हो । हाम्रो देशमा रोजगारी नहुदा घर परिवार अनि आफ्नो सुनौलो भबिस्य खोज्नका लागि दैनिक हजारौं युबा बिदेश पलायन हुन्छ्न इ र एस्तै घटना र वास्तविक कथाबस्तु समेटी तयार गरिएको गित हो “म जन्मेको गाउँ” । साच्चिकै सुन्दर छ नेपाल माया छ अनि आफू जन्मेको गाउँ र देश । आफ्नै जन्मभुमि बागलुङको सल्यान र सुखौरामा छायांकन समेत गरिएको गित “म जन्मेको गाउँ” सार्बजनिक भएको छ।

रेशम परियार को लय शब्द शनि आवाजमा रहेको गित मा बुद्धबिर थापाको अभिनयले गितलाइ अझै जिबन्त बनाएको छ । रामु बिरहिको निर्देशन,मरुभुमी नारायण को छायांकन रहेको गितलाइ गल्कोट म्युजिक ले बजारमा ल्याएको हो भने तरेली संगीत कुन्ज को युट्युब बाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :