२०७५ अशोज ९, मङ्लबार

आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ सार्वजनिक (भिडियो सहित)

December 30, 2017
408 Views
Spread the love

आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । ‘साकार-२’ मा समाबेस सार्बजनिक गीतमा डिपी खनालको शब्द  रहेको छ ।

गीतमा सङ्गीत राजु सिंहको रहेको छ भने  एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । आश्मा घिमिरे र जीवन भट्टराईको अभिनाय रहेको उक्त गीतको छायाङ्कन बुद्ध थापाले गरेका छन् । निकेश खड्काको निर्देशनमा रहेको उक्त गीतलाई आकांक्षा बस्यालको आफ्नै युटुब मार्फत सार्वजनिक गरिएको छ   ।

Facebook Comments

You may be interested

ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु
समाचार
0 shares38 views
समाचार
0 shares38 views

ढुङ्गाले च्याप्दा गुल्मीमा एक मजदुरको मृत्यु

himal post - २०७५, ९ आश्विन १९:०३

बुटवल– गुल्मीको रेसुङ्गा नगरपालिकामा ढुङ्गाले च्याप्दा एक मजदुरको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका १२ छापमा मंगलबार दिउँसो ढुङ्गाले च्याप्दा…

सर्वोच्चको आदेशमा रिहा भए प्रकाण्ड ,फेरि पक्राउ नगर्ने सहमति
राजनीति
0 shares90 views
राजनीति
0 shares90 views

सर्वोच्चको आदेशमा रिहा भए प्रकाण्ड ,फेरि पक्राउ नगर्ने सहमति

himal post - २०७५, ९ आश्विन १८:५६

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सर्वोच्च अदालतको आदेशपछि मंगलबार रिहा भएका छन्…

२५  प्रतियोगीलाई उछिन्दै नेपाली चेलीले भारतमा जितिन ताज !
प्रवास
0 shares103 views
प्रवास
0 shares103 views

२५  प्रतियोगीलाई उछिन्दै नेपाली चेलीले भारतमा जितिन ताज !

himal post - २०७५, ९ आश्विन १८:५१

इन्द्र कमल जैरु /नयाँ दिल्ली लामो समयदेखि भारतको राजधानी दिल्लीमा बस्दै आएकी एक नेपालीले सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै ताज…