अर्घाखाँचीमा बस दुर्घटना: कम्तिमा ६ जनाको मृत्यु - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अर्घाखाँचीमा बस दुर्घटना: कम्तिमा ६ जनाको मृत्यु



काठमाडौं । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । अन्य कयौं घाइते छन् ।

प्रहरीका अनुसार घटनास्थलबाट ६ जनाको शव निकालिएको छ भने अन्य घाइतेको उद्धार जारी छ ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

सन्धीखर्कबाट बुटबवल जाँदै गरेको यात्रुबाहक बस नरपानी र घुम्चीको बीचमा पर्ने स्थानमा बस दुर्घटना भएको हो ।

थप विवरण आउन बाँकी छ ।