अनमोल र साम्राज्ञीलाई उत्कृष्ट अवार्ड - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

अनमोल र साम्राज्ञीलाई उत्कृष्ट अवार्ड



अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यस वर्षको पपुलर अवार्ड चुमेका छन्।

जापानमा आयोजित ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१९’ मा अनमोलले चलचित्र क्याप्टेनबाट र कायराबाट साम्राज्ञीले यो अवार्ड जितेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

यस्तै सहअभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट वर्षा राउतलाई प्रदान गरियो।

सूर्य कर्पोरेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको हो।