राष्ट्रिय भक्तिभाब बोकेको गीत "हामी नेपाली” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

राष्ट्रिय भक्तिभाब बोकेको गीत "हामी नेपाली” बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

परदेशिनु रहर होइन बाध्यता हो गरिबीले गर्दा महङ्गिले गर्दा अनि राजनैतिक अस्थिरताले गर्दा आज पचासौ लाख नेपाली मुग्लान छिर्न बाध्य छन्।हामी नेपाली आफ्नै देशमा आफ्नै परिवार सङ्ग आनन्दले बस्ने वातावरण छैन यस्तै यस्तै यथार्थ घटना परिघटना लाई समेटेर तयार पारिएको राष्ट्रिय भक्तिभाबको गीत हामी नेपाली SNB म्युजिक मार्फत सार्वजनिक गरिएको छ।

सन्तोष बानियाको शब्द राजकुमार बानियाँको सङ्गीत अनि मुना थापा मगर र अर्जुन कुवर र तेज गुरुङको स्वरमा रहेको उक्त गीत मलेसियामा छायांकन गरिएको हो।योगेन खड्का कृष्ण थापा नारायण कुवर राजेश तामाङ ब्रम्हादेब यादव रिम्सा राई कोपिला मगर अनि रिना मगरको अभिनय रहेको उक्त गीतलाई सुजन न्यौपानेले खिचेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन्।सन्तोष बानियाको निर्देशनमा तयार भएको  छ ।

https://youtu.be/DblKFCB8spk