करिश्माले डा. सुरेन्द्र केसीलाई थर्काएपछी... - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

करिश्माले डा. सुरेन्द्र केसीलाई थर्काएपछी…



काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीमाथि कडा प्रहार गरेकी छन्। सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै उनले केसीको व्यक्तित्वमाथि नै प्रश्न उठाएकी छन्।

आफ्ना श्रीमान् विदोद मानन्धरले पोखरामा सुरेन्द्रलाई भेटेर आफू करिश्माको श्रीमान् भनेर परिचय दिएको प्रति उनले केहीदिनअघि मिडियामा अन्तर्वार्ता दिँदै आलोचना गरेका थिए।

उनको आलोचनाप्रति करिश्माको प्रश्न छ, ‘यदि करिश्मा केसीले आफ्नो जात बदलेर करिश्मा मानन्धर गर्न सक्छ भने विनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो रु वाहाजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।’

श्रीमान् विनोदको बचाउ गर्दै करिश्माले आयन्दा बोल्दा विचार गर्नसमेत सुझाव दिएकी छन्।

हेर्नुस् करिश्माको स्टाटसः