प्रियंका चोपडाको यस्तो तस्विर जसले सामाजिक सञ्जालमा हङ्गामा मच्चायो - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

प्रियंका चोपडाको यस्तो तस्विर जसले सामाजिक सञ्जालमा हङ्गामा मच्चायो



एजेन्सी । बलिउड सुन्दरी प्रियंका चोपडाले आफ्ना पति निक जोनससँगको तस्विर शेयर गरेकी छिन् ।

प्रियंकाले हालै आफ्नो इन्टाग्राममा रोमान्टिक फोटो शेयर गरेकी हुन् । यो तस्विर सामाजिक सञ्जालमा निकै भाइरल बन्दैछ ।

तस्विरमा दुबै जना एक आपसमा रमाइरहेका छन् । यो तस्विर समुन्द्रको बीचमा खिचिएको हो ।

केही समयअघि प्रियंकाका यी तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रियंकाको यो तस्विर उनका पति निकले खिचेका हुन् ।