गायिका रिना केसीको “पान पाते ठूली” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गायिका रिना केसीको “पान पाते ठूली” सार्वजनिक (भिडियो सहित)



पछिल्लो समय एक पछि अर्को गीत बाट दर्शक श्रोताको मिठो साथ पाएका सर्जक नवराज पन्तको शब्दमा रहेको तीज गीत “पान पाते ठुली ” हालै मात्र सार्वजनिक भएक‍ो छ ।

गीतको लय भने खेम पुनले गरेका छन् सोही गीतमा गायिका रिना केसी र रविन लामिछानेको आवाज सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुले निर्देशन को कुशल भूमिका निभाएका छन् भने प्रकाश सपुत,जुना सुन्दास,निक्स शर्मा र जुना गुरुङ को अभिनय रहेको छ ।