भिड्ने भए अक्षय र अमिर - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

भिड्ने भए अक्षय र अमिर



एजेन्सी । अक्षय कुमार लगातार फिल्मको शुटिङमा व्यस्त रहेका छन् । उनको लगातार फिल्मको पोस्टर, गीत, टिजर तथा ट्रेलर सार्वजनिक भइरहेका छन् ।

यसैबिच बिहिबार उनको आगामी फिल्म ‘बच्चन पाण्डे’ को फस्र्ट लुक सार्वजनिक भएको छ । यस फिल्मलाई फरहाद सामजीले निर्देशन गर्नेछन् ।

फिल्ममा साजिद नाडियाडवालाको लगानि रहेको यो फिल्म सन् २०२० डिसेम्बरमा रिलिज हुनेछ । उक्त मितिमा आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ पनि रिलिज हुनेछ ।

दुई जनामा कसले बाजी मार्नेछ त्यसको लागि २०२० डिसेम्बरलाई कुर्नुपर्नेछ ।