तीज गीत 'रे पटम फरर' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

तीज गीत ‘रे पटम फरर’ सार्वजनिक (भिडियो सहित)



सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीको शब्द तथा लय सृजनामा यो बर्षको तीज गीत सार्वजनिक भएको छ । रे पटम फरर बोलको तीज गीत गायिका ऋतु कडेलको आवाजमा यूएस खबर नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको रे पटक फरर गीतमा मोडल श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिक शब्द र तीजको वास्तविक लयमा रहेको यस गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन बिष्णु शर्माको रहेको छ ।