भर्खरै बिहे गरेका उज्वल कि श्रीमती युट्युबमा हिट भएपछि...(भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

भर्खरै बिहे गरेका उज्वल कि श्रीमती युट्युबमा हिट भएपछि…(भिडियो सहित)



हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजलाई मध्य नजर गर्दै उज्ज्वल गिरी (दानवीर) र नन्दु परियारको सन्देश मूलक तीज कोसेली युट्युब भरि हिट सार्वजनिक भएको छ ।

सधै जसो समयासमयिक विषयलाई लिएर व्यंग गर्दै अभिनय गर्ने गिरिको शब्द रहेको उक्त गीतमा नन्दु परियारले लय सिर्जना गरेका छन् भने यस गीतमा उज्ज्वल गिरि (दानवीर) नन्दु परियार र टिका सानुको आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई विष्णु भट्टराईले निर्देशन छायाङ्कन सम्पादन गरेका छन् ।गीतको म्युजिक भिडियोमा उज्ज्वल गिरि (दानवीर) ,मनीषा पोखरेल ,रामु अर्याल र प्रतिमा थापाको अभिनय देख्न सकिन्छ ।