बाढी पहिरोले अहिलेसम्म ९० जनाको ज्यानलियो, २९ बेपत्ता - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बाढी पहिरोले अहिलेसम्म ९० जनाको ज्यानलियो, २९ बेपत्ता



देशभरि अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ।

बिहीबार बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्।

तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।