लागू पदार्थबाट बचौँ - प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

लागू पदार्थबाट बचौँ – प्रधानमन्त्री ओली



प्र.म. ओलीले अन्तर्राष्ट्रिय लागू पदार्थ तथा तस्करी विरुद्धको दिवसमा लागू पदार्थको दुरुपयोग र ओसारपसारबाट बच्न आह्वान गरेका छन्। उनले आफ्नो वरिपरि भएका सबैलाई लागू पदार्थको प्रतिकूल असरबारे सचेत बनाउन पनि भनेका छन्। लतमा लागिसकेकालाई सुध्रिन प्रेरणा दिन पनि आह्वान गरेका छन्। उनले आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा तस्करी विरुद्धको दिवसमा अवसरमा ट्वीट गर्दै यसो भनेका छन्। यस्तो छ उनको ट्वीट –