सरगमले छोडेर गए पछि कपिल प्रेम पिडामा ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सरगमले छोडेर गए पछि कपिल प्रेम पिडामा ( भिडियो सहित)



समिर प्रकाश पाण्डे

माया प्रेममा अाधारित गित “अन्जानैमा गल्ती गरेछु” बोलको लोक दोहोरी गित सार्वजनिक भएको छ । सुन्दर कोमलको प्रस्तुतिमा बजारमा अाएको यो गितको शब्द सुन्दर कोमलको रहेको छ भने लय कपिल मगरले गरेका छन , गितमा मिठो स्वर कि धनि चर्चित गायिका देवी घर्ती र कपिल मगर को स्वर सुन्न सकिन्छ ।

एक माया प्रेम जोडिमा हुने बिछोडको पिडाको कथालाई यो गितमा समेट्न खोजिएको छ । सरगम श्रेष्ठ र कपिल मगरको मुख्य अभिनय रहेको गितलाई खुम ब. सुनार ले निर्देशन गरेका छन भने अरुन सुनार को छायांकन तथा सम्पादन मा भिडियो तयार भनेको छ, गितलाई रेनुका डिजिटल म्युजिक प्रा.ली ले बजार ब्यवस्थापन गरेको छ ।