तिम्रो सुन्दर घर छ बोलको लोक दोहोरी गीत सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

तिम्रो सुन्दर घर छ बोलको लोक दोहोरी गीत सार्वजनिक(भिडियो सहित)



समिर प्रकाश पाण्डे

एस एन बि  म्युजिक एक्सप्रेसको प्रस्तुतिमा माया पिरति, मिलन बिछोडका भाव समेटिएको गीत तिम्रो सुन्दर घर छ सार्वजनिक गरिएको छ।
चर्चित गाएय कुलेन्द्र बिक र नव गायिका सरिता गुरुङ्गको आवाज रहेको गीतमा सागर लामाले सङ्गीत दिएका छन्।सन्तोष बानिया र सुस्मी मगर को शब्द रचना रहेको गीत मलेसियामा छायांकन गरिएको छ।

सुजन न्यौपाने ले भिडियो खिचेका हुन भने सुजन शाहीले सम्पादन गरेका छन्। मलेसियामा रहेर पनि मडलिङ क्षेत्रलाई निरन्तरता दिएकी रिम्सा राई र ग्यानु बुढाथोकीको अभिनय रहेको गीतको निर्देशन सन्तोष आफैले गरेका हुन।

https://youtu.be/BaqPv6AVqtA