राज सिग्देलको "कहिले हासो कहिले रोदन” गित सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

राज सिग्देलको “कहिले हासो कहिले रोदन” गित सार्वजनिक ( भिडियो सहित)



समिर प्रकाश पाण्डे

आधुनिक गायन तथा गजल क्षेत्रका लोक प्रिय गायक राज सिग्देलको समधुर आवाज रहेको ” कहिलो हासो अहिले रोदन ” बोलको अाधुनिक गितको भिडियो केहि दिन अगाडि सार्वजनिक भएको छ ।

जसमा शब्द पुनम इटानीको रहेको छ भने संगीत तेजेन्द्र गरुङ्गले गरेका छन् । गायिका तथा मोडल करिष्मा पौडेल र बिजय रायमाझीको जोडदार अभिनय रहेको यस गितको म्युजिक भिडियो निर्देशन शिब बि.क ले गरेका छन भने शम्बु चालिसेको छायांकन र रबिन बि.क को सम्पादन रहेको छ ।

गितलाई होम ब. घलेको प्रस्तुतिमा शिब 4s मिडिया प्रा.लिले बजार ब्यवस्थापन गरेको छ ।