एम लामाको तहल्कै तहल्का (भिडियो सहीत) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एम लामाको तहल्कै तहल्का (भिडियो सहीत)



समिर प्रकाश पाण्डे

नेपाली गित संगीतमा केहि गर्छु भनेर लामो समय देखि शिक्षण पेशामा लागिरहेका शिक्षक अनि उदयमान नबिन गायक एम लामाले आफ्नो नया एल्बम तहल्का बाजारमा ल्याएर आयका छन् । गायक एम लामा अत्यन्तै राम्रो प्रतिभा भएका व्यक्ति हुन् उनको गायकी एक दम राम्रो देखिन्छ । लामो समय देखि शिक्षण पेशामा पनि आबद्द हुदै आएका उनि एक कुशल शिक्षक हुन् ।

यहि एल्बमा समाबेश रहेको उनको गित “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” मा शितल कादम्बिनीको शब्द , सुरेश अधिकारीको संगीत अनि किरण कंडेलको एरेन्ज रहेको छ । “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” यो गितमा न्याय दिन सकेका छन् एमले ।
यो गीतको म्युजिक भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको छ । भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका सिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस्