“आउ है साझमा माछापुच्छ्रे रोधिघर" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

“आउ है साझमा माछापुच्छ्रे रोधिघर” सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे ।

पछिल्ला समयमा उत्कृष्ट गीतहरुमा स्वर दिदै निकै चर्चामा रहेकी गायिका शान्ती श्री परियार र सुमधुर स्वरका धनी गायक सञ्जय वर्देवाको सुमधुर आवाज रहेको लोकदोहोरी कोसेली “आउ है साझमा माछापुच्छ्रे रोधिघर” सार्वजनिक भएको छ ।

बोहोरा म्युजिक प्राली मार्फत सार्बजनिक भएक‍ो गीतमा गायिका शान्ती श्री परियार सन्जय बर्देवाको स्वर, सन्जय बर्देवाको लय,शिशिर योगि र कृष्ण शर्माको शब्द रहेको यो गीतलाई माछापुच्छ्रे अन्लाईन रोधिघरको प्रस्तुतीमा बजारमा अाएक‍ो हो ।

हेर्नुहोस भिडियो :